Aamsanchar

खेलकुद

शुक्रवार, साउन २, २०८२

काठमाडौं-  काठमाडौं गुर्खाजले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक मोन्टी देशाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। नेपाल प्रिमियर लिग ९एनपीएल० को पहिलो संस्करणमा नेपाली टिमको प्रमुख प्रशिक्षकको रुपमा एनपीएल विश्लेषण गरेका देशाईले दोस्रो संस्करणमा […]

शुक्रवार, असार २७, २०८२

काठमाण्डौ – फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ । फिफा वरीयतामा […]

बिहिवार, असार २६, २०८२

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको हो […]

बिहिवार, असार २६, २०८२