
फुङलिङ- ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपमा पोखराको सहारा क्लब पराजित भएको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहारा पोखरा झापाको रेड स्टार फुटबल क्लबसँग २–० गोले पराजित भएको हो । […]
विराटनगर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशी मातृशोकमा परेका छन्। उनकी आमा शुभकुमारी राजवंशीको विराटनगर महानगरपालिका–१४ जतुवास्थित निवासमा निधन भएको हो। जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार ६० वर्षीया […]
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् भारतमा भएको म्याट्रिक्स फाइटर नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत […]