Aamsanchar

खेलकुद

काठमाडौं –त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन्। फाइनलमा आज बंगलादेश र नेपाल भिड्दै छन्। फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने एमाले संसदीय दलका प्रमुख […]

सोमवार, चैत १६, २०७७

काठमाडौं – त्रिदेशीय (थ्री नेसन्स) कप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुँदैछ।​ त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार सोमबार साँझ साढे पाँच बजे सुरु हुनेछ। फाइनलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा […]

सोमवार, चैत १६, २०७७

काठमाण्डौ-त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टिमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो […]

आइतवार, चैत १५, २०७७

काठमाडौं – थ्री नेशन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको छ। दशरथ रंगशालामा शनिबार भएको […]

शनिवार, चैत १४, २०७७

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच साँझ ५ः३० बजे खेल हुनेछ । बंगलादेशविरुद्ध नेपाल फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । प्रतियोगिताको फाइनल […]

शनिवार, चैत १४, २०७७

राजधानीमा जारी त्रिदेशीय कपमा नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेल खेल्दैछ। नेपाल बङ्गलादेशविरुद्ध आज साँझ दशरथ रंगशालामा उत्रँदैछ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको त्रिदेशीय कपको फाइनलमा पुग्न आजको खेलमा नेपाललाई कम्तिमा बराबरी […]

शनिवार, चैत १४, २०७७

ताप्लेजुङ – फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति […]

शुक्रवार, चैत १३, २०७७

काठमाडौं- त्रिदेशीय फुटबलमा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले किर्गिस्तानको युथ २३ टोलीविरुद्ध खेल्न लागेको हो। प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा […]

बिहिवार, चैत १२, २०७७

संखुवासभा- चैनपुर नगरपालिकामा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। चैनपुर नगरपालिकाको आयोजनामा अगामी वैशाख ११ देखि तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो। नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी […]

बुधवार, चैत ११, २०७७

काठमाण्डौ-पाकिस्तान नेशनल वुमन च्याम्पियन्स फुटलबमा नेपाली खेलाडी रहेको मासा युनाइटेडले कराची एफसीलाई ३५—० गोलले हराएको छ । मासाका लागि नेपाली खेलाडी अनिता केसी एक्लैले १६ गोल गरिन् । यस्तै सरु लिम्बुले १०, गीता राना र […]

बुधवार, चैत ११, २०७७