Aamsanchar

खेलकुद

काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबल खेललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग उत्पन्न गरेको छ । करिब तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल […]

बिहिवार, जेठ ११, २०७४

अर्जुनधारा। झापाको बुद्धशान्ति गाँउपालिका–२ स्थित जयपुरमा प्रथम लक्ष्मीदेवी ओली–बसुन्धरा गौतम स्मृति नकआउट फुटबल प्रतियोगिताको तयारी गरिएको छ । जयपुर युथक्लबको आयोजनामा भोलि जेठ १० गतेदेखि प्रतियोगिता शुरु हुने सोमबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । […]

मङ्गलवार, जेठ ९, २०७४

उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको गाईघाटस्थित बोक्सेको जिल्ला खेलकुद विकास समितिको कार्यालय परिसरअगाडि दोस्रो कभर्ड हलको निर्माण कार्य सुरु भएको छ । जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्रमा ब्याडमिन्टनलगायत अन्य खेलकुदमा चासो बढ्दै गएपछि पहिलेको […]

शुक्रवार, वैशाख २९, २०७४

बिर्तामोड। चर्चित हेयर स्टाइलिस्ट निलडेबिड कटुवाल नेपाल तेक्वान्दो संघको नेपाल पारा तेक्वान्दो समितिको केन्द्रीय सदस्यमा चयन भएका छन् । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेको नेपाल पारा तेक्वान्दो समितिको केन्द्रीय सदस्यमा झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरका कटुवाललाई […]

मङ्गलवार, वैशाख १९, २०७४

काठमाडौँ। गुर्खा क्रु क्लबका सात जना खेलाडी बेसबल खेलको प्रशिक्षण लिन सोमबार जापान जाने भएका छन् । टोली नेता एवम् क्लबका उपाध्यक्ष केशव थापाका अनुसार खेलाडी जापानको फुकुओका सहरमा १५ दिनसम्म प्रशिक्षणमा सहभागि हुने छन् […]

शनिवार, वैशाख १६, २०७४

बुधबारे । होक्से क्रिकेट क्लब बुद्धशान्ति १ झापाले आयोजना गरेको प्रथम झापा जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधि धाइजन क्रिकेट टिमको पोल्टामा परेको छ । शनिबार भएको निक्कै नै प्रतिष्पर्धात्मक खेलमा न्यु दमक […]

शनिवार, वैशाख १६, २०७४

बुधबारे, झापाको बुद्धशान्ति १ होक्सेमा होक्से क्रिकेट क्लवले आयोजना गरेको झापा जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिताको उपाधिका लागि धाइजन क्रिकेट टीम र न्युदमक क्रिकेट टिम भिड्ने भएका छन् । बिहिबार भएको अन्तिम सेमीफाइनल […]

बिहिवार, वैशाख १४, २०७४

(अनिल वाग्ले) बुधबारे, झापाको बुद्धशान्ति १ होक्सेमा होक्से क्रिकेट क्लवले आयोजना गरेको झापा जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामा धाइजन क्रिकेट टीम उपाधि नजिक पुगेको छ । बुधबार भएको पहिलो सेमीफाइनल खेलमा शनिअर्जुन क्रिकेट […]

बुधवार, वैशाख १३, २०७४

(अनिल वाग्ले ) बुधबारे, झापाको बुद्धशान्ति १ होक्सेमा जारी जिल्ला स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगितामा पहिलो चरणका खेलहरु सकिएका छन् । होक्से क्रिकेट टिमले आयोजना गरेको प्रतियोगितामा मंगलबार भएको क्वाटर फाइनलको खेलमा भोइस अफ […]

मङ्गलवार, वैशाख १२, २०७४

इटहरी । किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ । किरात राई यायोक्खाको तयारारिप्ची भवनमा भएको सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा (माओवादी […]

मङ्गलवार, वैशाख १२, २०७४