Aamsanchar

खेलकुद

झापा । सन् १९७० को विश्वकप फुटबलको ‘नक आउट’ चरणयता सबैभन्दा बढी गोल भएको रुस विश्वकपअन्तर्गत शनिबार राति भएका खेलहरूमा विश्वका दुई सर्वाधिक चर्चित खेलाडीहरू गोल गर्न विफल भएका छन्। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले […]

आइतवार, असार १७, २०७५

एजेन्सी । विश्वकप २०१८ को पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको छ । २-१ गोलको अग्रता जोगाउन नसक्दा अर्जे्न्टिना पराजित बन्न पुगेको हो । यो पराजयसँगै अर्जे्न्टिनाको विश्वकप यात्रा सकिएको छ । […]

आइतवार, असार १७, २०७५

इलाम :  मनाङ मस्याङदी क्लबलाई पराजित गर्दै थ्री स्टार क्लबले सिजनको पहिलो प्रतियोगिता चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधि उचालेको छ। निकै संर्घषपूर्ण बनेको खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै  थ्री स्टारले उपाधि चुमेको […]

सोमवार, वैशाख १७, २०७५

झापा । चन्द्रगढी फुटबल एकाडेमी (मुनाल) झापाको भद्रपुरमा जारी जिल्लास्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिताको सेमी फाइनलमा सजिलै प्रवेश गरेको छ । भद्रपुर ३ पृथ्वीनगर स्थित ज्ञानेचोक नजिकैको खेल मैदानमा सोमबार भएको दोस्रो क्वाटर फाइनल खेलमा […]

सोमवार, वैशाख १७, २०७५

भद्रपुर। झापाको भद्रपुरमा जिल्लास्तरीय प्रथम नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । भद्रपुर ३ पृथ्वीनगर स्थित ज्ञानेचोक नजिकैको खेल मैदानमा आइतबार भएको उद्घाटन खेलमा आयोजक सिरीजङ्गा स्पोटिङ्ग क्लव सजिलै सेमीफाइनलमा प्रवेश गरेको छ । बाहुणडाँगी […]

सोमवार, वैशाख १७, २०७५

इलाम । मनाङ सस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । नेपाल आर्मी क्लाबलाई १–०को अन्तरले हराउदैँ मनाङ माइभ्याली गोल्डकपको फाईनलमा प्रवेश गरेको हो । मनाङको जितका लागि खेल […]

शुक्रवार, वैशाख १४, २०७५

इलाम, इलाममा जारी माइ–भ्याली गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेलहरु हुनेछन् । आज हुने पहिलो सेमिफाईनलमा नेपाल आर्मी र मनाङ–मस्याङदीवीच खेल हुनेछ । खेल इलामको ठुलो टुडिखेलमा दिउँसो ३ बजेबाट खेल हुनेछ । हिजो भएको अन्तिम […]

शुक्रवार, वैशाख १४, २०७५

उदयपुर,  सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ ।  आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरु […]

बिहिवार, वैशाख १३, २०७५

एजेन्सी । एबी डिभिलियर्सको विस्फोटक पारीलाइ छायामा पार्दै चेनई कप्तान महेन्द्रसिंह धोनीले आफ्नो टिमलाइ पाँचौ जित दिलाउँदै लिग अंक तालिकामा पुन शीर्ष स्थानमा पुर्‍याएका छन्। आईपीएलअन्तर्गत बुधबार राति भएको रोमाञ्चक खेलमा चेनइ ५ विकेटले विजयी बन्यो। टस हारेर […]

बिहिवार, वैशाख १३, २०७५

इलाम, विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चांैथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । खेलको १५ औँ […]

बुधवार, वैशाख १२, २०७५