Aamsanchar

खेलकुद

एजेन्सीः युरोपेली फुटबल महासंघ (यूईएफए) ले जारी युरोकप फुटबल प्रतियोगिताको फाइनलका लागि रेफ्रीको चयन गरेको छ । पोर्चुगल र आयोजक राष्ट्र फ्रान्सबीच आगामी सोमबार बिहान हुने फाइनल खेल खेलाउने जिम्मेवारी यूईएफएले इङ्ल्यान्डका रेफ्री मार्क क्लाटेनबर्गलाई […]

शनिवार, असार २५, २०७३

झापा । आयोजक फ्रान्स युरोकप फुटबलको फाईनलमा प्रबेश गरेको छ । आज बिहान सम्पन्न दोश्रो सेमिफाईनलमा बिश्वबिजेता जर्मनीलाई २–० को सहज जित निकाल्दै आयोजक फ्रान्स प्रतियोगीताको उपाधि नजिक पुगेको हो । ठुला प्रतियोगीतामा फ्रान्सले सन् […]

शुक्रवार, असार २४, २०७३

झापा । वेल्सलाई पराजित गर्दै पोर्चुगल युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा वेल्समाथि २–० को जित निकाल्दै पोर्चुगल उपाधि नजिक पुगेको हो । उपाधिका लागि पोर्चुगलले आयोजक फ्रान्स र बिश्व बिजेता […]

बिहिवार, असार २३, २०७३

काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबलका सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । पहिलो सेमिफाइलनमा पोर्चुगल र वेल्स भिड्नेछन् । खेल नेपाली समय अनुसार आज राति पौने १ बजे फ्रान्सको लियोंमा सुरु हुनेछ । पोर्चुगल र वेल्स […]

बुधवार, असार २२, २०७३

काठमाडौँ । सातौँ विद्यालयस्तरीय १६ वर्षमुनि (यु–१६)को छात्र बास्केटबल यही असार ३१ गतेदेखि राजधानीमा हुने भएको छ । काठमाडौँ प्याब्सन (निजी तथा आवासीय विद्यालयको सङ्गठन, नेपाल)को आयोजनामा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहनेछ । सहभागी […]

बुधवार, असार २२, २०७३

बिर्तामोड । वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा सोमवारबाट बिर्तामोडमा प्रथमपटक ‘फुट सल’ खुला प्रतियोगिता शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत सोमवार फुट सल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपाल बक्सिङ संघका केन्द्रीय […]

सोमवार, असार २०, २०७३

एजेन्सीः जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालीलाई सडन डेथमा पराजित गर्दै जर्मनी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको बोर्डोमा शनिबार राति भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित समयमा दुवै टोलीले […]

आइतवार, असार १९, २०७३

काठमाडौं । स्वदेशी र विदेशी गरी वार्षिक ६ हजारले क्यानोनिङ (छाँगावरोहण)को मज्जा लिने गरेका छन् । प्राकृतिक दृश्यावलोकन, साहसिक खेल र आनन्द समेत पाउने भएकाले नेपालमा नयाँ पर्यटकीय गतिविधिका रुपमा क्यानोनिङको विकास हुँदै गएको छ […]

शुक्रवार, असार १७, २०७३

झापा । पोर्चुगल युरोकप फुटवलको सेमिफाईनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा पोल्याण्डलाई टाईब्रेकरमा ५–३ गोल अन्तरमा पराजित गर्दै पोर्चुगल अन्तिम चारमा प्रवेश गरेको हो । रिकार्डो क्वारेस्माले पोर्चुगलका लागि पेनाल्टीमा निर्णायक गोल […]

शुक्रवार, असार १७, २०७३

काठमाडौं। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले अचानक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि स्तब्भ भएका विश्वका करोडौं प्रशंसक मेसीको जवाफको प्रतिक्षामा छन् । मेसीले सन्यासको घोषणा गरेपछि अर्जेन्टिनाका सर्वकालिन महान् फुटबलर डियागो म्याराडोनाले प्रतिक्रिया जनाउँदै मेसीले आगामी […]

बुधवार, असार १५, २०७३