झापा । स्टार स्ट्राइकर लियानल मेस्सीका छोरालाई फुटबल मन पर्दैन । मेस्सी ब्रमाण्डकै उत्कृष्ट फुटबर भएपनि उनका तीन वर्षका छोरा थिएगो मेस्सीलाई भने फुटबल मन मर्दैन । मेस्सीले एक अन्तर्वाताको क्रममा छोरा थिएगोले फुटबलमा चासो […]
दुर्गापुर । कनकाई नगरपालिका–७ दुर्गापुर स्थित ब्राईट फ्युचर अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा स्व.दिपेन्द्र स्मृति अन्तर मा.वि.स्तरीय फूटबल प्रतियोगीता सम्पन्न भएको छ । कनकाई नगरपालिका–७ कालिमुढा निवासी हरिप्रसाद शिवाकोटी तथा गोमा शिवाकोटीको कान्छा छोरा दिपेन्द्र शिवाकोटीको […]
काठमाडौं । नेपाल क्रिकेट संघको विवाद समाधानको लागि क्रिकेट विकास बोर्ड गठन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सहमत भएको छ । विवाद समाधानको प्रयास गर्न नेपाल आएको आईसीसीका प्रमख कार्यकारी अधिकृत डेभिड रिचार्डशनको टोलीले नेपाली […]
काठमाडौं, लियोनल मेसी विश्वकै एक उत्कृष्ट फुटबलर हुन्। यसमा कुनै शंका छैन। उनलाई टक्कर दिने सक्ने भनेको पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोमात्रै हुन्। रोनाल्डो र मेसीमध्ये को उत्कृष्ट खेलाडी भन्नेमा विश्व नै […]
काठमाडौंः पदाधिकारीबीचको आन्तरिक झगडा, दुई कार्यसमितिबीचको आधिकारिकता विवाद, पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनलगायत कारणले लामो समयदेखि अन्योलग्रस्त नेपाली क्रिकेटले चाँडै निकास पाउने सम्भावना देखिएको छ । घरेलु खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय […]
अष्ट्रेलिया । अष्ट्रेलियाभरि रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने र अवसर सृजना गर्ने उद्देश्यले एनआरएन अष्ट्रेलियाले खेलकुद प्रतियोगिताको सुरु गरेको छ । पहिलोपटक आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न ४ खेललाई समावेश गराइएको छ । अष्ट्रेलियाको न्यु […]
कप्तान क्रिष्टियानो रोनाल्डो पोर्चुगलको विश्व कप छनोटको पहिलो खेलका लागि घोषणा गरिएको टिममा परेका छैनन्। युरो कपको फाइनलमा घुँडामा लागेको चोट निको नभएका कारण रोनाल्डो विश्व कप छनोटको पहिलो खेल खेल्न नसक्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]
इटहरी । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी मङ्सीर ८ देखि १५ गतेसम्म साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुनेगरी मिति तय भएको बताउनुभएको छ । प्रेस चौतारीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य […]
काठमाडौं । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि एसियाली फुटबल महासङ्घ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको पाँच नेपाली खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले सो अपिल खारेज […]
काठमाडौँ । जापान फुटबल सङ्घ (जेएफए)ले पाँचदिने ‘कोलकिपिङ कोर्ष’ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु गरेको छ । यही भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा नेपालका २२ युवा गोलरक्षण प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । उनीहरुलाई जापानको […]