
बिर्तामोड । कनकाई नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङशिल्ड नगरस्तरीय खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ। तीन दिवसीय प्रतियोगिता आदर्श मावि, विद्यामन्दिर घैलाडुब्बामा शुभारम्भ गरिएको हो। नगर खेलकुद समितिका अध्यक्ष उर्जाशील युवा जविन तिम्सिनाको अध्यक्षतामा तथा कन्काई […]
काठमाण्डौ – नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो । एपीएफको जीतमा सबिता राना […]
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकास्थित जयपुरमा आयोजना हुने आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिता यही माघ २१ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा […]
काठमाडौं – आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ। मलेसियाको बांगीमा बुधबार अष्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल जम्मा ५६ रनमै समेटियो । […]