
राजविराज, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एकजना कुश्ती खेलाडी मधु यादवको ८२ वर्षको उमेरमा मंगलबार निधन भएको आज जनाइएको छ । साविक कोइलाडी मधेपुरा गाविसको विगत १५ वर्षदेखि निरन्तर वडाध्यक्ष रहँदै आउनुभएका वडा नम्बर–८ निवासी यादवको […]
पोखरा, रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएकोछ । सहारा क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विदेशी ‘ए’ डिभिजनका क्लब, पूर्व–पश्चिम […]
काँकडभिट्टा, मोफसलकै सर्वाधिक पुरस्कार राशिको मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । जितसँगै […]
काठमाडौँ, दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले आज सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ […]
[देबु बानियाँ] काँकरभिट्टा । त्रिभूवन नेपाल आर्मी काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।आइतवार भएको क्वाटरफाइनल खेलमा सुदुरपश्चिम ११ लाई ३–० को गोल अन्तरले हराउँदै सेमीफाइनमा नेपाल पुलिस क्बलसँगको भेटलाई पक्का […]
काँकरभिट्टा । गोलरक्षक दिनेश थापाको उत्कृष्ट बचाउसँगै मनाङ मस्याङ्दी क्लब काठमाडौँ सडन डेथका आधारमा मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । शनिवार काँकरभिट्टा माविको खेल मैदानमा भएको खेल निर्धारित समयभित्र गोलरहित बराबरीमा […]
काठमाडौं। टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा नेपालले मलेसियालाई १०९ रनको चुनौती दिएको छ । थाईल्याण्डको बैंककमा आज बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय […]
काठमाडौँ, विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो […]
काठमाडौँ, आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल र थाइल्याण्डले अंक बाँडेका छन् । थाइल्याण्डको टेडथाई क्रिकेट मैदानमा भएको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले समान एक÷एक अंक बाँडेका हुन् । […]