
रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदूरपश्चिमलाई ५−० गोल अन्तरले पराजित गर्दै झापा ११ ले क्वार्टर फाइनलको यात्रा तय गरेको छ ।
डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन कार्यक्रमका केही महत्वपूर्ण तस्वीरहरु हेर्नुहोस्

























फोटो : विनोद पाण्डे (कमल)/आमसंचार
Views: 218


