Aamsanchar

खेलकुद

बेलायतमा नेपाली क्रिकेटको दीर्घकालीन विकास र युवा खेलाडीको भविष्यलाई केन्द्रमा राखेर महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफल ब्रिटिश गोर्खाली क्रिकेट लिग (बीजीसीएल) र किडाशाबीच भएको हो। छलफलमा बीजीसीएलका प्रबन्ध निर्देशक याम गुरुङले बेलायतबाट नेपाली […]

बुधवार, पौष १६, २०८२

काठमाण्डौ – फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो । योसँगै नेपाल […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं – डाभिड नेरेसको दुई गोलको मद्दतमा नापोलीले बोलोग्नालाई २–० ले हराउँदै इटालियन सुपरकप जितेको छ। साउदी अरेबियाको रियादमा भएको फाइनलमा ब्राजिली विन्गर नेरेसले ३औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि ५७ औं मिनेटमा उनले दोस्रो […]

मङ्गलवार, पौष ८, २०८२

काठमाण्डौ – भारत र श्रीलंकामा आउँदो माघ २५ गतेदेखि फागुन २४ गतेसम्म आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल […]

सोमवार, पौष ७, २०८२

काठमाण्डौ – भारतलाई १ सय ९१ रनले हराउँदै पाकिस्तानले एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको आईसीसी एकेडेमी मैदानमा पाकिस्तानले दिएको ३ सय ४८ रनको […]

आइतवार, पौष ६, २०८२

काठमाडौं- टी–२० वर्ल्ड कप २०२६ का लगि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)सामाजिक सञ्जाल एक्समा टिममा समावेश खेलाडीहरूको सूची साझा गरेको छ । सूर्यकुमार यादवको कप्तानीमा रहेको टिममा ईशान किशन […]

शनिवार, पौष ५, २०८२

काठमाडौं –  साफ महिला क्लब च्याम्पियनसिपमा नेपाल एपिएफ क्लब र इस्ट बङ्गाल फुटबल क्लबले आज लिगको अन्तिम खेल खेल्दैछन्। यी दिईबीच नै शनिबार फाइनल खेल्ने पक्का भइसकेको छ। राउन्ड रोविन लिगको एक खेलअगावै यी दुई […]

बुधवार, पौष २, २०८२

काठमाडौं- एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ। दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौन ११ बजेदेखि शुरु हुने छ। जारी यू–१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले […]

बुधवार, पौष २, २०८२

इलाम- दुर्लभ वन्य जन्तु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले इलाममा आयोजित इलाम–सन्दकपुर रेडपाण्डा म्याराथनको प्रथम पुरस्कार गजेन्द्र राईले हात पार्नुभएको छ। इलाम सदरमुकामस्थित चोक बजारदेखि ३६३६ मिटरको उचाइमा रहेको जिल्लाकै अग्लो पर्यटकीय स्थल सन्दकपुर सम्मको […]

मङ्गलवार, पौष १, २०८२