
झापा- प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीन वटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो । बुधबार अपरान्ह […]
झापा- समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रूपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् । पहिलो चरणमा यस वर्ष एक बिगाहा क्षेत्रफल […]
झापा- झापा गाउँपालिकामा मोटर चोरी गरी भारततर्फ लैजान खोज्ने एक युवक पक्राउ परेका छन्। आज बिहान ६:५० बजे झापा गाउँपालिका–४ चौधरी बस्ती क्षेत्रमा सशस्त्र प्रहरी बल बिओपी टाँघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त टोलीले […]
झापा- झापाको दमकको सब्जी बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको हो […]
“युवा एकता : परिवर्तन, नेतृत्व र सम्भावनाको साझा यात्रा” भन्ने नारा सहित सञ्चालन भइरहेको देशव्यापी युवा संवाद अभियानअन्तर्गत ८ जना चर्चित युवा अगुवाहरू झापाको बिर्तामोड आइरहेका छन्। मंसिर १५ गते बिर्तामोड सिटी सेन्टरमा आयोजना हुने […]
झापा- जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर […]
झापा- सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। मंगलवार साँझ करिब ७ः४० बजेतिर स्थानीयले सो स्थानमा ४०–४५ वर्ष उमेरको एक पुरुष […]
झापा – जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए । सुब्बा […]
दमक । जाडो मौसम सुरु भएसँगै झापाको दमक क्षेत्रमा वायुमण्डलमा धुलोको मात्रा अत्यधिक बढेको छ । वर्षा नहुँदा जमिन सुकेको र हावा स्थिर रहने भएकाले सडक, निर्माण स्थल र खुला जमिनबाट उड्ने धुलो वातावरणमा नै […]