Aamsanchar

झापा

शनिवारलाई सबैभन्दा रमाइलो अनि आरामदायी दिन मानिन्छ। अनि यो दिनमा कोहि घरमै बसेर आराम गर्छन्, कोहि चाहिँ आफ्ना घर(परिवार, साथीभाईसँग बाहिर घुम्न या रमाइलो गर्न निस्कन्छन् भने कोहि चाहिँ सपिङ्ग गर्न बजार चहार्छन्। धार्मिक तवरले […]

शुक्रवार, कार्तिक १२, २०७३

कुनै पनि राष्ट्रको विकासमा धार्मिक पर्यटनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पशुपतिनाथको मन्दिर लगायतका मन्दिर,मठ, गुम्वा, दरवार आदिका कारण काठमाडौ उपत्यकामा भारत लगायत विश्वकै देशहरुबाट पर्यटकहरुको आगमन तथाआन्तरिक पर्यटकको आगमनले यस क्षेत्रको सामाजिक-आर्थिक विकासमा ठूलो  परिवर्तन […]

शनिवार, असोज २९, २०७३

दमक । पावर ट्रान्सफर्मरमा समस्या आएपछि झापाको माईपश्चिम क्षेत्रका झन्डै आधा दर्जन गाविस तीन दिनदेखि अन्धकारमय भएका छन् । विद्युत् अवरुद्ध भएपछि माईपश्चिम क्षेत्रका महाभारा, कोराबारी, पाँचगाछी, बैगुनधुरा र तोपगाछीका बासिन्दा प्रत्यक्ष प्रभावित भएका हुन् […]

शनिवार, असोज २२, २०७३

झापा जिल्ला   नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार […]

मङ्गलवार, जेठ ४, २०७३

बिर्तामोड । बिर्तामोडस्थित स्पेश लिङ्क टिभी एण्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदय टेलिभिजनका लागि आधारभूत पत्रकारिता सम्बन्धी १५ दिने प्रशिक्षण आइतबारदेखि शुरु भएको छ । सूर्योदय टेलिभिजनको आयोजनामा सञ्चालक समितिका अध्यक्ष मनोज उप्रेतीको अध्यक्षतामा भएको तालिमको […]

आइतवार, जेठ २, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी(झापा) । बिहिबार करीब १२:३० बजेतिर शिवसताक्षीको दूधे बजारमा वेबारिसे शव फेला पर्‍यो भन्दै हल्ला चल्यो । सो हल्ला फुसको आगो झैं क्षणभर मै सल्कियो । सोही दिन दूधे बजारमा हाट लाग्ने भएकाले […]

शनिवार, जेठ १, २०७३

 अचेल योगाप्रेमी बढ्दै गएका छन् । तीमध्ये कति त योगाका दिवाना नै भइसकेका छन् ।  मान्छे गीत गाउन बानी पर्यो भने बाटोघाटो, किचनदेखि शौचालयसम्म गुनगुनाउदै हिँडन् सक्छ । तर, योगाको लत लाग्यो भने नि । […]

आइतवार, वैशाख २६, २०७३

सुरुङ्गा, बैशाख २४। कनकाई उच्च मावि सुरुङ्गालाई झापाली समाज अष्ट्रेलियाद्वारा आर्थिक सहयोग गरिएको छ । विद्यालयमा रहेको पुस्तकालयलाई सुविधासम्पन्न बनाई ई–लाइब्रेरीमा परिणत गर्न झापाली समाज अष्ट्रेलियाका तर्फबाट १ लाख र एनआरएन अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार […]

शुक्रवार, वैशाख २४, २०७३

झापा, । बागेश्वरी असल शासन क्लब (बास), जिल्ला शाखा झापाले सोमबार जिल्लामा भ्रष्टचारको नियन्त्रण गर्नका लागि खबरदारी गर्दै ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय कार्यालयको सर्कुलर अनुसार देशव्यापी रुपमा […]

मङ्गलवार, वैशाख २१, २०७३

भद्रपुर, ९ वैशाख । झापा जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १०५ वटा योजनाका लागि कुल रु १० करोड ३४ लाख २५ हजार विनियोजन गरेको जिल्ला विकास समितिले जनाएको छ । चालु आर्थिक वर्ष भित्रमा […]

बिहिवार, वैशाख ९, २०७३