
झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई […]
भर्जिनिया। नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन् । अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४ औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन् […]
एक हप्ता लामो निरन्तर झरी पछि उघ्रिएको बिर्तामोड । धुलो र धुवाले साँसफेर्न गारों हुने ठाउँ बिर्तामोड, अहिले झरीका कारण वायूमा रहेको प्रदुषण पखालिए पछि सफा शुन्दर देखिएको छ । फोटो : विनोद पाण्डे/आमसंचार
झापाको कनकाई सामुदायिक वन क्षेत्र भित्र शंकास्पद अवस्थामा एक व्यक्तिको शब फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाका अनुसार कनकाई नगरपालिका – ७ स्थायी घर भई हाल बिर्तामोड […]
भद्रपुर । अविरल वर्षासँगै आएको बाढीले बगाएर झापामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अर्का एक बेपत्ता भएका छन् । कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर शुक्रवार […]
झापा । झापामा ३ दिन देखि लगातार परेको पानीका कारण नदीमा पानीको बहाव बढिरहेको अवस्थामा हुन सक्ने प्रावृतिक विपद् व्यवस्थापन सहज बनाउन जिल्ला समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन आपतकालीन कार्ययोजना बारे विहीबार […]
भद्रपुर । भद्रपुर नगरपालिकाले न्यायिक समितिका प्रतिनिधि र जनप्रतिनिधिहरुका लागि कानुनमा भएका महिलाका अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण बुधबार सम्पन्न गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी झापाको सभाहलमा सम्पन्न अभिमुखीकरणमा […]
केचना । झापाको दक्षिणी क्षेत्र नेपालकै होचो ठाँउमा सीमा प्रहरी चौकी निर्माण हुने भएको छ । बुधबार सिमा सुरक्षा प्रहरीको लागि भवन शिलान्यास गरिएको छ । कचनकवल गाउँपालिका–४ मा निर्माण हुन लागेको तीन तले पक्की […]
भद्रपुर । ]भद्रपुर नगरपालिका कार्यालयको काम कारवाही प्रति असन्तुष्ट जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका वडाध्यक्ष र सदस्यहरुले नगर कार्यपालिकाको बोर्ड बैठक समेत बहिस्कार गरेका छन् । ५२ जना […]