Aamsanchar

झापा

झापा – सशस्त्र प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा-१० निवासी ३९ वर्षीया विमला ढकाल र शिवसताक्षी-७ निवासी २१ वर्षीया निशा जोगी रहेको सशस्त्र प्रहरी […]

बुधवार, भदौ १६, २०७८

झापा –कोरोना भाइरसको सङ्क्रमणबाट झापाका ट्राभल्स तथा पर्यटन व्यवसायी गोपाल खनालको निधन भएको छ । जिल्ला ट्राभल्स सङ्घ, झापाका उपाध्यक्ष तथा भद्रपुर नगरका अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका-८ निवासी ५६ वर्षीय खनालको उपचारको क्रममा सोमबार […]

सोमवार, भदौ १४, २०७८

झापा- झापामा एक महिलाको शव उत्तानो परेको अवस्थामा फेला परेको छ । अर्जुनधारा ६ मा स्थानीय अन्दाजी ४५ बर्षीया सावित्रा खड्का विश्वकर्माको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक राकेश थापाले जनाए […]

सोमवार, भदौ १४, २०७८

झापा – लगातारको अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन प्रभावित बनेको छ। वर्षाले जिल्लाका अधिकांश खोला तथा नदीहरूमा पानीबहाव बढेपछि कतै डुबान, त कतै कटानले दक्षिणी क्षेत्रका पालिकाका बस्तीहरू उच्च जोखिममा रहेको छ। पानीको निकास […]

शनिवार, भदौ १२, २०७८

झापा – झापामा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–६ निवासी ५० वर्षीय हेमसागर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीकाअनुसार पूर्व९पश्चिम राजमार्ग अन्तरगत […]

शुक्रवार, भदौ ११, २०७८

झापा- झापाका उद्योगी तथा समाजसेवी स्व. पर्शुराम अग्रवालको स्मृतिमा उनका परिवारजनले मेची अस्पताल, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखा र नेपाल स्काउट भद्रपुरलाई स्वास्थ्य सुरक्षा सामग्री पिपिई र मास्क प्रदान गरेको छ। स्वर्गीय अग्रवालको स्मृतिमा उनका […]

बिहिवार, भदौ १०, २०७८

झापा- झापामा पछिल्लो २४ घण्टामा ४१० जनाको परिक्षण गर्दा १२८ जना कोरोना संक्रमित थपिएका छन् । २४३ जनाको पिसिआर परिक्षण गर्दा ८३ जना र १६७ जनाको एन्टिजेन परिक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य […]

बिहिवार, भदौ १०, २०७८

झापा – मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ ९चम्लागाई० रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मेची राजमार्गको चारआली(केचना सडक अन्तरगत […]

बिहिवार, भदौ १०, २०७८

झापा – झापा कचनकबल गाऊँपालिका५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय उपेन्द्र लाल गणेश रहेका छन् । हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय […]

बिहिवार, भदौ १०, २०७८

विर्तामोड- नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि अध्यक्षको उम्मेद्वारका चर्चामा रहेका राम कट्टेल र देउमान थेवेले कृष्ण सिटौलाकै टिमबाट अध्यक्षको उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न नेपाली […]

बुधवार, भदौ ९, २०७८