Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

कञ्चनपुर : वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बारुमा काम गर्ने शुक्लाफाँटा नगरपालिका-१२ दुवाहाका करिब २५ वर्षका राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा मृत्यु भएको छ। ९ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो। उनको शव […]

सोमवार, माघ २४, २०७८

काठमाडौं –कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् ।सुरुमा ट्रक […]

सोमवार, माघ २४, २०७८

राबात – चार दिनदेखि गहिरो इनारमा फसेका मोरोक्कोका एक पाँच वर्षीय बालकको उद्धारका क्रममा मृत्यु भएको छ । उनलाई जीवित उद्धार गर्ने भरमग्दुर प्रयास गरिएको थियो । इनारबाट बाहिर निकाल्नासाथ मृत घोषित गरिएको हो । […]

आइतवार, माघ २३, २०७८

काठमाडौं –भारतीय गायिका लता मंगेस्करको निधन भएको छ। उनको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको अवस्था गम्भीर बन्दै गएपछि आइसियूमा राखेर उपचार भइरहेको थियो। ९२ वर्षीया मंगेस्करले ३० हजारभन्दा बढी […]

आइतवार, माघ २३, २०७८

अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिए यता  तीन सय १८ वटा सञ्चारमाध्यम बन्द भएका छन् । पत्रकारहरुको अन्तर्राष्ट्रिय महासंघ आईएफजेले सार्वजनिक गरेको रिपोर्ट अनुसार अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३३ वटा प्रान्तमा तीन सय १८ वटा सञ्चारमाध्यम […]

शनिवार, माघ २२, २०७८

काठमाडौं : भारतीय चर्तित गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। भारतीय संचारमाध्यमका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि हाल उनलाई फेरि भेन्टिलेटरमा सारिएको छ। उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना […]

शनिवार, माघ २२, २०७८

काठमाण्डाै – नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पुर्‍याउने भारतीय बेलायती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ । नेदरल्याण्डमा मात्रै एक सय […]

शनिवार, माघ २२, २०७८

फेक न्यूजलाई लिएर भारतको केन्द्र सरकारले सामाजिक सञ्जाल कम्पनी ट्वीटर, गुगल र फेसबुकको कडा आलोचना गरेको छ । सरकारका अनुसार उनीहरुले आफ्नो प्लेटफर्ममा फेक न्यूज फैलाउने सम्बन्धमा अहिलेसम्म कुनै कडा कारबाही गरेका छैनन् । साथै, […]

बिहिवार, माघ २०, २०७८

प्रजातान्त्रिक गणतन्त्र कंगोको एक बजारमा बिजुलीको तार खस्दा करेन्ट लागेर कम्तिमा २६ जनाको मृत्यु भएको छ । उच्च भोल्टेजको तार बुधबार राजधानी किन्शासा नजिकैको घर र किनमेल गरिरहेका मानिसहरुमाथि खसेको थियो । सामाजिक सञ्जालमा पोस्ट […]

बिहिवार, माघ २०, २०७८

काठमाडौं –भारतले नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरेको छ । वित्त मन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि मंगलबार सदनमा पेश गरेको युनियन बजेटमा नेपाललाई दिने सहायता रकम घटाउन प्रस्ताव गरिएको हो । गतवर्ष […]

मङ्गलवार, माघ १८, २०७८