Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

घुम्ने, नयाँ नयाँ ठाउँ पुग्ने रहर कसलाई हुन्न र ? संसारभरका  अनेको ठाउँ  आ-आफ्नो विशेषताका लागि प्रख्यात छन्। हाम्रै नेपालमा यस्ता अनेकौं ठाउँ छन्, जसलाई हेर्न विश्वभरिबाट लाखौं पर्यटक आउने गर्छन्। संसारभरि नै पर्यटकलाई लोभ्याउने […]

बुधवार, माघ २१, २०७७

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र […]

बुधवार, माघ २१, २०७७

काठमाण्डौ – चीनमा कोरोना भाइरसको नक्कली खोप बनाएको आरोपमा तीन वटा सहरबाट ८० जनाभन्दा धेरैलाई पक्राउ गरिएको छ । स्थानीय प्रहरीले जियाङ्सु, बेइजिङ र शानडोङबाट तीन हजारभन्दा धेरै नक्कली खोप पनि बरामद गरेको छ । […]

मङ्गलवार, माघ २०, २०७७

भारतमा एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको खुलेको छ। हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली रहेको अनुसन्धानमा देखिएको छ। मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं । भारतका साथ मधुर र मित्रवत सम्बन्धको कुरा गर्ने चीनले किसान आन्दोलनलाई लिएर भारत विरुद्ध बोलेका छ । ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार भारत सरकारले अस्थिरता हुने डरले दिल्लीका केही ठाउँमा इन्टरनेट बन्द […]

मङ्गलवार, माघ २०, २०७७

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारविरुद्ध नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । सेनाले त्यहाँको जननिर्वाचित सरकारलाई ‘कु’ गरेर सत्ता हातमा लिएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । म्यान्मारको सेनाले आङ सान सुकी र अन्य निर्वाचित अधिकारीहरुलाई […]

मङ्गलवार, माघ २०, २०७७

अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी ६ जना तालिवान विद्रोही मारिनुको साथै अन्य ४ जना घाइते भएका छन्ओ‌। सेनाका प्रवक्ता इमाल मोहमदले जानकारी दिएअनुसार ​लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा […]

सोमवार, माघ १९, २०७७

काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको […]

सोमवार, माघ १९, २०७७

काठमाडौं – भारतले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट पेस गरिएको हो । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको […]

सोमवार, माघ १९, २०७७

काठमाण्डौ – म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ पर्नु भएको छ । उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ […]

सोमवार, माघ १९, २०७७