Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

भारतमा एक विश्वविद्यालयले ३६ हजार नक्कली डिग्री बेचेको खुलेको छ। हिमाञ्चल प्रदेशको सालोनमा रहेको मानव भारती विश्वविद्यालयले ११ वर्षमा दिएका ४१ हजार डिग्रीमध्ये ५ हजारमात्र सक्कली रहेको अनुसन्धानमा देखिएको छ। मानव भारतीय च्यारिटिबल ट्रस्टले चलाएको […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं । भारतका साथ मधुर र मित्रवत सम्बन्धको कुरा गर्ने चीनले किसान आन्दोलनलाई लिएर भारत विरुद्ध बोलेका छ । ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार भारत सरकारले अस्थिरता हुने डरले दिल्लीका केही ठाउँमा इन्टरनेट बन्द […]

मङ्गलवार, माघ २०, २०७७

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारविरुद्ध नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । सेनाले त्यहाँको जननिर्वाचित सरकारलाई ‘कु’ गरेर सत्ता हातमा लिएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । म्यान्मारको सेनाले आङ सान सुकी र अन्य निर्वाचित अधिकारीहरुलाई […]

मङ्गलवार, माघ २०, २०७७

अफगानिस्तानको लोगार प्रान्तमा अफगान सेनाले आइतबार राती गरेको एम्बुस आक्रमणमा परी ६ जना तालिवान विद्रोही मारिनुको साथै अन्य ४ जना घाइते भएका छन्ओ‌। सेनाका प्रवक्ता इमाल मोहमदले जानकारी दिएअनुसार ​लोगार प्रान्तको प्रान्तीय राजधानी बाहिरी इलाकामा […]

सोमवार, माघ १९, २०७७

काठमाडौं । सरकारले गैरआवासीय नेपालीका लागि त्रिभुवन विमानस्थलमा बिनाशर्त अनअराइभल भिसा खुला गरेको छ । अध्यागमन विभागले सूचना जारी गर्दै अनअराइभल भिसा पाउने सूचीमा गैरआवासीय नेपालीलाई समेत राखिएको छ । यसअघि सरकारले सम्बन्धित मुलुकमा रहेको […]

सोमवार, माघ १९, २०७७

काठमाडौं – भारतले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट पेस गरिएको हो । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको […]

सोमवार, माघ १९, २०७७

काठमाण्डौ – म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ पर्नु भएको छ । उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेटिकले जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ […]

सोमवार, माघ १९, २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा प्रचारित काशी विश्वनाथ करिडोर (मार्ग) परियोजनाका कारण बनारसमा रहेका ऐतिहासिक नेपाली सम्पदा जोखिममा परेका छन् । ठूल्ठूला मेसिन जथाभावी चलाइँदा गंगा नदीको ललिताघाटस्थित साम्राज्येश्वर पशुपतिनाथ मन्दिर, धर्मशाला […]

सोमवार, माघ १९, २०७७

भारत सरकारले नयाँ कृषि कानुनको विरोधमा कृषकहरूले भोक हडताल गरिरहेका राजधानी नयाँदिल्लीका तीनवटा क्षेत्रमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । सरकारले जनसुरक्षा कायम राख्नका लागि आइतबार रातिसम्म सो सेवा अवरुद्ध रहने पत्रकारहरूलाई बताएको छ […]

सोमवार, माघ १९, २०७७

उहान । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण […]

आइतवार, माघ १८, २०७७