
काठमाडौं – संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ। गत माघ १३ गतेबाट प्रारम्भ गरेको […]
एजेन्सी –इटालीमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । इटालीमा शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् भने १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोरोनाबाट २०२ […]
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको ज्यान गएको र उनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । त्यहाँ […]
काठमाडौं – अफ्रिकी देश नाइजेरियाको एक तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ। घटनामा दर्जनौं घाइते भएका छन्। नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र […]
एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २५ सयमा संक्रमण फेला परेको र थप ३३ जनाको मृत्यु भएको भारतका सरकारी अधिकारीहरूले जनाएका छन् । योसँगै त्यहाँ […]
अफगानिस्तानमा भएको बम विस्फाेटमा बालबालिकासहित ३३ जनाको ज्यान गएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फाेटमा परेर ३३ जनाको ज्यान गएको र कयौँ घाइते भएका बीबीसीले जनाएको छ । यसै […]
आफ्नो प्रविधि, अन्वेषण तथा हिम्मतिलो मिसनका लागि चीन संसारमै चिनिँदै आएको छ । सफलता तथा असफलताको संसयबीच चीन मंगल ग्रह तथा चन्द्रमासम्म पुगिसकेको छ । चीनले आफ्नै अन्तरीक्ष स्टेसन समेत बनाइसकेको छ । अब चाहिं […]
एजेन्सी – अफगानिस्तानको तालिवान सरकारले भिडियो सेयरिङ एप टिकटक र अनलाइन खेल पबजीमा प्रतिबन्ध लगाएको छ । तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पबजीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको […]