Aamsanchar

नरेन्द्र मोदीले लुम्बिनी भ्रमणकै क्रममा सामाजिक सञ्जालमा यस्तो लेखे

Author Image
सोमवार, जेठ २, २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज गौतम बुद्धको जन्म स्थल नेपालको लुम्बिनीको भ्रमण गर्नु भएको छ । बुद्धजयन्ती अवसरमा लुम्बिनी आउनु भएका मोदीले सामाजिक संजाल मार्फत लेख्नु भएको छ । ‘बुद्ध पूर्णिमाको दिन मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा म धन्य महसुस गर्छु। भगवान बुद्धले हामी सबैको कल्याण गरून् र हाम्रो ग्रहलाई शान्त र समृद्ध बनाउनुहोस्।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 491

प्रतिक्रिया (०)

सम्बन्धित खबर