
अमेरिकी उपराष्ट्रपतिलाई मार्ने धम्की दिने नर्सलाई प्रहरीले पक्राउ गरेको छ। ३९ वर्षीया एक नर्सले उपराष्ट्रपति कमला ह्यारिसलाई ज्यान मार्ने धम्की दिएको र उनलाई पक्राउ गरिएको सिएनएनले जनाएको छ। निवियाने पेटिट फेल्प्स नामकी ती नर्स फ्लोरिडा […]
काठमाण्डाै – कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई महिनासम्म चल्ने मेलाको एउटा मुहूर्तमा अस्ति ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका […]
काठमाडौँ — भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना […]
भारतमा कोरोनाको दोस्रो छाल यति खतरनाक भएको छ कि हरेक दिन औसत डेढ लाख भन्दा बढी केसहरू आउँदैछन्। भारतभर ज्यान गुमाउनेको संख्या दैनिक १ हजार माथि उकालो लागेको छ। बिरामीहरू अस्पतालमा उपचारका पालो पर्खेर बस्न थालेका […]
काठमाडौं-अमेरिकाले अफगानिस्तानबाट ११ सेप्टेम्बर अगाडि नै आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गर्ने भएको छ । राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट सेना फिर्ता गर्नेबारे घोषणा बुधवार गर्ने बीबीसीले जनाएको छ । यसै महिनाको अन्त्यमा टर्कीमा हुने शान्ति […]
काठमान्डौं । महाकुम्भ मेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको दिल्ली बसाइ कति लामो हुन्छ भन्ने चाहिँ यकिन भएको छैन । तथापि हरिद्वारको कुम्भ मेलामा प्रमुख अतिथिको रुपमा सहभागी भएपछि २०७८ वैशाख १ गते नव […]
काँकडभिट्टा — म्यान्मार सेनाको गोलीबाट मंगलबार नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो । […]
काठमाडौं – नेपाल र भारतबीचको सम्बन्ध चिसिएकै समयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदाताको विश्वास जित्न […]
सीएनएन – अफ्रिकन सभानास्थित आकाशमा गैँडालाई उल्टो पारि झुन्ड्याएर हेलिकप्टरमा लैजाँदै गरेको दृश्य अपत्यारिलो लाग्न सक्छ । तर संरक्षणका लागि गैँडालाई त्यसरी लैजानुको महत्व वास्तवमा फरक रहेको पत्ता लागेको छ । गैँडाको स्थानान्तरण प्रायः ट्रकबाट […]