
शनिबार दिल्लीबाट वाराणसी उडान गर्ने स्पाइस जेट विमानमा गौरव खन्ना नामका व्यक्तिले आपतकालीन ढोका खोल्न खोज्दा हल्लाखल्ला मच्चिएको छ। उनको यस्तो हर्कतले यात्रु र विमानका चालक दलका सदस्यहरूलाई समस्या पैदा गरिदिएको थियो। ति व्यक्तिले विमान […]
मोदी सरकारको नयाँ विवादित कृषि कानुनको समर्थन गर्ने सांसद कुटिएका छन्। किसानहरूको भीडले भाजपा सांसदलाई कुटपिट गरेका हुन्। शनिबार पंजाबको मालोटमा विधायकसँग दुर्व्यवहार गरिएको हो। किसानहरूले विधायक अरुण नारंगलाई पिटेको र उनको कपडा च्यातिदिएको भारतीय […]
काठमाण्डौ-म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा लागेकाहरुमाथि त्यहाँको सेनाले गोली प्रहार गर्दा ९० जनाको ज्यान गएको हो । हिजो सेना […]
सोल — कोरियाली सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मा केही सुधार गरेर कानुन पारित गरेको छ । ६ महिनापछि लागू हुने नयाँ कानुन अनुसार अब उस्तै प्रकृतिको कामका लागि कम्पनी परिवर्तन गरे पनि कमिटेट कामदारको रुपमा […]
काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो […]
एजेन्सी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा बंगलादेशमा ५ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विरोध प्रदर्शनमा ५ जनाको मृत्यु भएको हो । प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप […]
काठमाण्डौ – भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको हो । अस्पतालमा रहेका कोरोना सङ्क्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको […]
काठमाडौं- भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात […]
काठमाण्डौ – भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । वल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा ५९ हजार ६९ […]