
एजेन्सी । इन्डोनेसियाका अधिकारिहरुले विमान दुर्घटना भएको स्थल पत्ता लगाउन सफल भएको बताएका छन् । ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको […]
काठमाण्डौ – भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिनादेखि तीन महिना उमेर भएका १० जना बालबालिकाको ज्यान गएको बीबीसीले जनाएको […]
एजेन्सी । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । देशको पूर्वी तटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् […]
काठमाण्डौ – सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता स्थायीरुपमा निलम्बन गरेको छ । ट्रम्पले हिंसालाई उकास्ने खतरा रहेको कारण ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन गरेको ट्वीटरलाई उदृत गर्दै बीबीसीले जनाएको छ । चुनावी […]
भारतको छत्तिसगढस्थित बस्तरमा भएको एक विवाहको व्यापक चर्चा छ । उक्त विवाह टिकरा लोहंगा गाउँमा सम्पन्न भयो जसमा गाउँका चन्दू मौर्यले एकै मण्डपमा एकैपटक दुईजनासँग विवाह गरेका छन् । विवाह आइतबार सम्पन्न भयो जुन चार दिनसम्म […]
पाकिस्तानको पञ्जाव प्रान्तमा दुुष्कर्म पीडितहरुको कुमारित्व परीक्षणमाथि रोक लागेको छ । लाहोर उच्च अदालतले यस्तो फैसला सुनाएको हो । यसअघि बलात्कार तथा दुुष्कर्मको शिकार भएका महिलाहरुलाई तदाकथित विश्वसनियता जाँच गर्ने भन्दै कुमारित्व परीक्षण गर्ने गरिएको […]
काठमाडौं – दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ-९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ। इ-९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी श्रमिकलाई दिने भिसा(प्रवेशाज्ञा) […]
भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको छ । पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए । प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको […]
वासिङ्टन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका […]