एजेन्सी । चीनको नोभेल कोरोना भाइरस अतिप्रभावित क्षेत्र मानिने वहानमा सरकारले ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । स्वास्थ्य अधिकारीले देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको जानकारी दिएका छन् । उनीहरुमध्ये […]
एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमण हुँदैछ भनेर सुरुमै संकेत दिने एकजना चिकित्सकको अन्नतः सोही रोगको संक्रमणका कारण निधन भएको छ । उनको निधनको पुष्टि बिहीबार विश्व स्वास्थ्य संगठनले गरेको छ । ली वेनलिङ नाम […]
एजेन्सी : भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको ह*त्या भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो । […]
हङकङ : विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नु भएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको […]
चीनले कोरोना भाइरसको संक्रमण सुरु भएको वुहानमा बनाएको नयाँ अस्पतालको आज उद्घाटन गर्दैैछ । कोरोना संक्रमितहरुको उपचारको लागि आठ दिनमा बनाइएको एक हजार शैयाको अस्पताल आज उद्घाटन हुने बीबीसीले जनाएको छ । बिरामीको उपचारका लागि […]
नेपाली युवाको लागि मलेसिया तेस्रो ठूलो श्रम गन्तव्य भएपनि विदेशी श्रमिकको मृत्यु, अंगभंग र अन्य सुरक्षाका हिसाबले सबैभन्दा जोखिमपूर्ण देखिएको छ । विगत १० वर्षमा कतार, यूएई, मलेसिया र साउदी अरब गएका नेपाली श्रमिकको मृत्यु […]
बेइजिङ : छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसका कारण फिलिपिन्समा पनि एक व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना […]
नैरोबी र चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ रहेको चर्चमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । जिल्ला आयुक्त किप्पी […]
काठमाडौँ । बेइजिङ–कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवेई प्रान्तका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर सो जानकारी दिएको हो। नेपाल आउन चाहने नेपालीहरूले चीनको स्थानीय समयअनुसार फेब्रुअरी […]
पत्र पत्रिका भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आव २०२०र२१ को बजेट प्रस्तुत गर्दै नेपाललाई यतिका रकम अनुदान दिने घोषणा गरेकी हुन् । भारतले आव २०१९र२० मा नेपाललाई रू(१९ अर्ब २० करोड ९१२ अर्ब भारू) अनुदान दिएको […]