कतार सरकारले ९ जना नेपालीलाई आममाफी दिएको छ । बिभिन्न आरोपमा केन्द्रीय कारागारमा सजाय भोगिरहेका नौ जनालाई कतार सरकारले राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने निर्णय गरेको हो । कतार सरकारको आममाफी निर्णयसँगै नौ जना नै […]
सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण […]
न्यूयोर्क स्टेटको सिनागग नजिकै रहेको एउटा घरभित्र अन्धाधुन्ध छुरी प्रहार हुँदा थुप्रै घाइते भएको बीबीसीले बताएको छ । न्यूयोर्क सिटीको उत्तरतर्फ मोन्सेस्थित यहुदीहरुका धर्मगुरुको घरभित्र हमला भएको अर्थोडक्स जिविस पब्लिक अफेयर्स काउन्सिलले बताएको छ । […]
दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा फ्याँक्ने जीमखानाका मालिकलाई जयपुर पुलिसले हिरासतमा लिएको छ । उनले सोधपुछको क्रममा निकै अचम्मित गरिदिने खुलासा गरेका छन् । अनुसन्धानमा सार्वजनिक भएअनुसार यी दुई डिसेम्बर ६ मा […]
अमेरिकाको क्यालिफोर्नियामा १७ वर्षकी एक किशोरी लुकिछिपी एयरपोर्टभित्र प्रवेश गरिन् र एउटा सानो विमान उडाउने कोसिस गरिन् । यद्यपि, उनको कोसिस सफल हुन सकेन । उडाउने कोसिस गर्दा विमान स्थलभित्र बनेको संरचनाको नजिकै लगाइएको बारमा […]
कर्पोरेट जगतमा सन् २०१९ मा विभिन्न रोचक घटनाक्रम घटित भएका छन् । वर्षको सुरुवातमा संसारका सर्वाधिक धनी व्यक्ति एवं माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको साधारण व्यक्तित्व देखाउने एउटा तस्बिर व्यापक चर्चित भयो । यता भारतमा अम्बानी […]
एजेन्सी । सिरियाको इदलिबको एक गाउँमा अघिल्लो शुक्रबार भीषण हवाई हमला भयो । रुसी सेनाले गरेको भीषण हवाई हमलालगत्तै डरलाग्दो दृश्य देखिन थाल्यो। भवनहरू धमाधम भग्नावशेषमा परिणत हुन थाले । जतातातै कोलाहल र चिच्याहट सुनिन […]
बलिउडकी स्टार अभिनेत्री करिना कपुर खान विगत २० वर्षदेखि बलिउडमा सक्रिय छिन्। २० वर्षै करिअरमा उनले एकपछि अर्को सफल चलचित्र दिएकी छन्। सन् २००० मा ‘रिफ्युजी’बाट बलिउड डेब्यू गरेकी करिना अहिले करियरको उचाइमा छन्। उनी […]
भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सैनिकविच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन भारतीय र दुई पाकिस्तानी सैनिक रहेका छन् । जम्बु कश्मीरको हाजी पीर क्षेत्रमा ३६ घन्टासम्म […]
फिलिपिन्समा क्रिसमसको दिन आँधी फानफोन आउँदा १६ जनाको मृत्यु भएको छ । करिब १० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । अधिकारीले बिहिबार दिएको जानकारी अनुसार यसले थुप्रै धनमालको क्षती गरेको छ । आँधीका बेला […]