Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

इण्डियन आइडलमा निर्णायकको भूमिकामा देखिँदै आएका सङ्गीतकार तथा गायक अनु मलिक बाहिरिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेका उनलाई ‘मि टु’ का कारण निकालिएका हुन् । उनी यसअघि पनि निकालिएका थिए । इण्डियन आइडलको १० […]

सोमवार, मंसिर ९, २०७६

केन्द्रीय राजस्व गुप्तचर निर्देशनालय डी.आर.आई. का अधिकारीहरूले दार्जिलिङ जिल्लाको सिलगढ़ीबाट ५ किलो सुनसहित बाबुछोरालाई पक्राउ गरेका छन्। बरामद सुनको मूल्य भारु २ करोड रहेको बताइएको छ। अधिकारीहरूका अनुसार शनिबार गोप्य सूत्रले दिएको सूचनाका आधारमा अभियान […]

आइतवार, मंसिर ८, २०७६

भारत प्रशासित काश्मिरको उत्तरी सियाचिन ग्लेशियर (हिमनदी) मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे । भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार […]

मङ्गलवार, मंसिर ३, २०७६

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ वटा विश्व किर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्जवल ठकुरीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा थप दुई विश्व किर्तिमान दर्ता गर्न सफल भएका छन् । ५ औँ […]

मङ्गलवार, मंसिर ३, २०७६

डिसी । नेपालको जनकपुर धनुषा घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक डा। सतिशचन्द्र झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् । उनी इन्टेल संस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन […]

शुक्रवार, कार्तिक २९, २०७६

पछिल्लो समय भाइरल हुने नाममा अनेक थरी गर्नेहरुका कमि छैन । यस्तै, युट्युबमा चर्चित हुनका अनौठो हर्कत गर्नेहरु पक्राउ परेका छन् । रातीको समयमा मानिसहरुलाई भुत बनेर तर्साउन खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको […]

शुक्रवार, कार्तिक २९, २०७६

काठमाडौं । सीमाको बारेमा इण्डिया र नेपाल बिच उत्पन्न समस्याको बिषयमा चिनले आफ्नो धारण व्यक्त गरेको छ । चिनको धारणा सार्वजनिक भएसंगै सीमा मुद्धा अन्तराष्ट्रिय स्तरमा पुग्न सुरु भएको मान्न सकिन्छ ।  केही दिनअघि भारतले […]

बिहिवार, कार्तिक २८, २०७६

काठमाडौँ । विभिन्न प्रजातिका पाँच हजार भन्दा बढी जनावरहरू भारतको राजस्थानमा लागेको अन्तराष्ट्रिय पशु मेलामा ल्याइएका छन् । ती मध्ये मुर्रा जातको भिमा नाम गरेको राँगो पनि रहेको छ । जसको मुल्य भारतीय रुपैयाँ १४ […]

बिहिवार, कार्तिक २८, २०७६

चीनको एक कस्मेटिक कम्पनीका दुई मालिकले आफ्ना कर्मचारीको इमान्दारिता र कडा मेहनतको निकै रोचक तरिकाले प्रशंसा गरेका छन् । ती मालिकले आफ्नो कम्पनीमा अत्यधिक मेहनत गर्ने केही कर्मचारीलाई उनीहरुको खुट्टा धोएर धन्यवाद ज्ञापन गरेका छन् […]

बिहिवार, कार्तिक २८, २०७६

युएई । आवुधाबीस्थित अटिज्म सेन्टरमा चार दिनसम्मका लागि आइतबारदेखि विभिन्न देशका बालबालिकाले बनाएका चित्रकला प्रदर्शन भएको छ । प्रदर्शनीमा नेपालका बालबालिकाले बनाएका चित्रहरुको बेग्लै आकर्षण रहृयो । चित्रकला प्रदर्शनी बुधबार सम्पनन भएको छ । नेपाली […]

बिहिवार, कार्तिक २८, २०७६