Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

गोलान हाइटस् इजरायलको सार्वभौमिक क्षेत्रमा पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको साउदी अरेबियाले विरोध गरेको छ। सोमबार साउदी अरेबियाले उक्त भनाइप्रति आपत्ति जनाउँदै अमेरिकी राष्ट्रपतिको यो घोषणाले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको पनि बताएको छ। सिरियाको […]

मङ्गलवार, चैत १२, २०७५

किभ,   युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो […]

मङ्गलवार, चैत १२, २०७५

नयाँ दिल्ली, भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ । न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि […]

मङ्गलवार, चैत १२, २०७५

 अमेरिकाको रक्षा केन्द्र पेन्टागनले अमेरिका र मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर दिने प्रस्ताव स्वीकृत गरेको छ। पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहनले अमेरिकाको रक्षा विभागले अमेरिका र मेक्सिको सीमामा ९२ किलोमिटरसम्म १८ फिट अग्लो […]

मङ्गलवार, चैत १२, २०७५

बेइजिङ, पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ शहरमा अवस्थित रसाययिक कारखाना विस्फोट भएको थियो […]

शनिवार, चैत ९, २०७५

चीन । जिआङसु प्रान्तको याङचेङस्थित रासायनिक मल उद्योगमा बिस्फोट हुँदा ४४ जनाको मृत्यु भएको छ । घटनामा ९० घाइते भएका छन् । घाइते मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको उद्धारमा तथा उपचारमा संलग्न अधिकारीहरूले जनाएका छन् […]

शुक्रवार, चैत ८, २०७५

काठमाडौँ, रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार वर्ष पूरा भई ३९ […]

शुक्रवार, चैत ८, २०७५

जाकार्ता, इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । […]

आइतवार, चैत ३, २०७५

मलेसिया, उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाई किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेशियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ । इन्डोनेशियाकी नागरिक सिती अल्स्यान विरुद्ध दर्ता गरिएको मुद्धा फिर्ता भएकाले […]

मङ्गलवार, फागुन २८, २०७५

  बिहार,   भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । […]

मङ्गलवार, फागुन २८, २०७५