Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

मुम्बई – मुम्बई पुलिसको सोशल सर्विस ब्रान्डले गोरेगाउँमा एक हाईप्रोफाइल सेक्स र्याकेटको पर्दाफास गरेको छ । सोमबार मध्यराती छापा मार्दा प्रहरीले यहाँ दुई टेलिभिजन अभिनेत्रीहरुलाई समेत फेला पार्यो । यसमा सावधान इन्डियाकी अभिनेत्री पनि छिन् […]

बुधवार, जेठ २६, २०७३

ब्रुसेल्स, बेल्जियम- नेपालको राष्ट्रिय गौरव र पहिचान विश्वशान्तिका प्रणेता भगवान गौतम बुद्ध र उहाँको शान्ति र अहिंशाको सन्देश विश्वभर फैलाउनुका साथै बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल उपर विश्व जगतमा भएका भ्रमहरुलाई निराकरण गर्ने उद्देश्य सहित संचालित […]

आइतवार, जेठ २३, २०७३

एजेन्सी: हलिउडमा यति बेला चर्चित अभिनेता जोनी डिप र उनकी पत्नी डेनिस अभिनेत्री अंबर हर्डको सम्बन्धविच्छेदले चर्चा पाएको छ । डिपले आफूलाई आइफोनले हानेर घाइते बनाएको आरोपसहित ३० वर्षीया अंबरले अदालतमा डिभोर्स फाइल दर्ता गराएकी […]

शुक्रवार, जेठ २१, २०७३

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटलमा आक्रमण गरी त्यहाँ रहेका कम्तीमा पनि दश जना पाहुनाको हत्या गरिएको समाचार छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् । सो आक्रमणमा परी अरु २५ जना […]

बिहिवार, जेठ २०, २०७३

  एजेन्सी– एक वर्षको उमेर । तर यौनांगमा रौं पलाइसक्यो । यौनांग पनि वयस्कको जत्रो । यौनांगमात्रै नभई अनुहार र शरीरका अन्य भागमा रौं । टेस्टोरेन तह पनि २५ वर्षको वयस्कको जस्तो । आवाज पनि […]

मङ्गलवार, जेठ १८, २०७३

(भरत शिवाकोटी/आरपी सहयात्री) युएई सामाजिक कार्यमा सक्रिय झापाली समाज युएईले आयोजना गरेको एकल गायन प्रतियोगितामा झापा बुधबारेका पारस लामा प्रथम भएका छन् । विगत १३ वर्षदेखि यूएईमा कार्यरत लामा संगीतको गायन विधामा विशेष दख्खल भएका […]

सोमवार, जेठ १७, २०७३

अमेरिकी सैन्य अधिकारीहरुले भनेका छन्, उनीहरुका फौजले गरेको हवाइ कारवाही अफगान तालेबानका नेता मुल्लाह अख्तर मन्सुर मारिएको हुन सक्छन्। पाकिस्तान अफगानिस्तानको सीमाक्षेत्रमा यात्रारत उनी र उनका एक साथीलाई निशाना बनाउँदै कैयौँ ड्रोन हमला गरिएको अमेरिकी […]

आइतवार, जेठ ९, २०७३

अमेरिका (क्यालिफोर्निया)। पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गर्नुभयो । मेयर मेन्लोले नेपाली समुदायलाई […]

आइतवार, जेठ ९, २०७३

जापानको राजधानी टोकियोमा समलिंगीहरूको कुम्भमेला आयोजना भएको छ। उक्त कुम्भमेलामा विश्वभरका ७० हजार समलिंगी सहभागी थिए। ‘रेन्बो प्राइड २०१६’ नाममा आयोजित उक्त कुम्भमेलामा समलिंगीहरु विभिन्न् रंगीबिरंगी र अनौठो तथा भड्किलो पहिरनमा सजिएका थिए । जापानले […]

शनिवार, जेठ ८, २०७३

ताइवान । ताइवानको राष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकी छन् । डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साई इंग वेन राष्ट्रपति बनेकी हुन् । गत जनवरीमा भएको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको नेतृत्व गरेकी इंग वेनको झुकाव चीनप्रति […]

शुक्रवार, जेठ ७, २०७३