Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

  एजेन्सी– एक वर्षको उमेर । तर यौनांगमा रौं पलाइसक्यो । यौनांग पनि वयस्कको जत्रो । यौनांगमात्रै नभई अनुहार र शरीरका अन्य भागमा रौं । टेस्टोरेन तह पनि २५ वर्षको वयस्कको जस्तो । आवाज पनि […]

मङ्गलवार, जेठ १८, २०७३

(भरत शिवाकोटी/आरपी सहयात्री) युएई सामाजिक कार्यमा सक्रिय झापाली समाज युएईले आयोजना गरेको एकल गायन प्रतियोगितामा झापा बुधबारेका पारस लामा प्रथम भएका छन् । विगत १३ वर्षदेखि यूएईमा कार्यरत लामा संगीतको गायन विधामा विशेष दख्खल भएका […]

सोमवार, जेठ १७, २०७३

अमेरिकी सैन्य अधिकारीहरुले भनेका छन्, उनीहरुका फौजले गरेको हवाइ कारवाही अफगान तालेबानका नेता मुल्लाह अख्तर मन्सुर मारिएको हुन सक्छन्। पाकिस्तान अफगानिस्तानको सीमाक्षेत्रमा यात्रारत उनी र उनका एक साथीलाई निशाना बनाउँदै कैयौँ ड्रोन हमला गरिएको अमेरिकी […]

आइतवार, जेठ ९, २०७३

अमेरिका (क्यालिफोर्निया)। पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गर्नुभयो । मेयर मेन्लोले नेपाली समुदायलाई […]

आइतवार, जेठ ९, २०७३

जापानको राजधानी टोकियोमा समलिंगीहरूको कुम्भमेला आयोजना भएको छ। उक्त कुम्भमेलामा विश्वभरका ७० हजार समलिंगी सहभागी थिए। ‘रेन्बो प्राइड २०१६’ नाममा आयोजित उक्त कुम्भमेलामा समलिंगीहरु विभिन्न् रंगीबिरंगी र अनौठो तथा भड्किलो पहिरनमा सजिएका थिए । जापानले […]

शनिवार, जेठ ८, २०७३

ताइवान । ताइवानको राष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकी छन् । डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साई इंग वेन राष्ट्रपति बनेकी हुन् । गत जनवरीमा भएको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको नेतृत्व गरेकी इंग वेनको झुकाव चीनप्रति […]

शुक्रवार, जेठ ७, २०७३

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक र विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतदेखि लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा […]

मङ्गलवार, जेठ ४, २०७३

एजेन्सीः बाख्रा दुई खुट्टाको मात्र भयो भने कसरी हिड्ला? तपाई अनुमान गर्न सक्नुहुन्न। तर, चीनको दक्षिण पश्चिम क्षेत्र युनाङमा एउटा यस्तै दुई खुट्टे बाख्रा भेटिएको छ। दुई वटा मात्र खुट्टा भएको बाख्राले त्यही खुट्टाले मात्रै […]

सोमवार, जेठ ३, २०७३

नयाँ दिल्ली-भारतमा एक ७२ वर्षीया महिलाले छोरा जन्माएको समाचार छ । उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ । भारतको हरियाणा निवासी दालजिन्दर कउरले गत महिना छोरो जन्माएको समाचार […]

शनिवार, जेठ १, २०७३

चीनले आफ्नो सेनामा सुधार गर्ने र सन् २०२० सम्म  साइबर युद्ध गर्न सक्षम सेना बनाउने बताएको छ। चीनको केन्द्रिय सैनिक आयोगले प्रकाशन गरेको ५ वर्षे योजनाले पिपल्स लिबरेसन आर्मीलाई विश्वस्तरको सैनिक शक्ति बनाउनु उक्त आयोगको […]

शनिवार, जेठ १, २०७३