Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

नयाँ दिल्ली । भारतको एक अस्पतालमा उपचारका लागि स्टाफ नर्सले घुस मागेपछि उपचारमा ढिलाई हुदा एकजना दश महिने शिशुको ज्यान गएको परिवारले जनाएका छन् । भारतीय ती शिशुका परिवारका सदस्यले उपचारका लागि सरकारी अस्पतालमा लगिएको […]

बिहिवार, साउन २७, २०७३

बग्दाद (इराक) । बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको इराकी अधिकारीले बुधबार जनाएका छन् । अस्पतालमा मङ्गलबार राति अबेर सुरु भएको आगलागी विद्युतीय तारको जडानमा भएको लापरबाहीका कारण हुन पुगेको बताइएको […]

बिहिवार, साउन २७, २०७३

अष्ट्रेलिया । झापा जिल्लाका बाढीपीडितहरुका लागि अष्ट्रेलियामा रहेका नेपालीहरुबाट सहयोग जुट्न शुरु भएको छ । अष्ट्रेलियालाई कर्मथलो बनाएका नेपालीहरुबाट सहयोग स्वरुप रकम उठ्नेक्रमको शुरुवात भएको झापाली समाज, अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले जानकारी दिए । अष्ट्रेलियाबाट […]

बुधवार, साउन २६, २०७३

ढाका। बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले यहाँका एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको समाचार छ । साथै उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको समाचारमा जनाइएको छ । ती सांसदले […]

बुधवार, साउन २६, २०७३

  चेन्नई । भारतमा गुडिरहेको रेलबाटै करिब ६ करोड भारतीय रुपैयाँ फिल्मी शैलीमा लुटिएको छ । केन्द्रीय रिजर्भ बैंकको सो रकम गुडिरहेको रेलको छत काटेर लुटेराले लगेका हुन् । सलेमबाट चेन्नई जाँदै गरेको रेलमा सो […]

बुधवार, साउन २६, २०७३

इटानगर (भारत)। भारतीय कँग्रेसबाट विद्रोह गरी केही समय अरुणाञ्चल प्रदेशको मुख्य मन्त्रीका रुपमा कामगर्नुभएका नेता कलिखो पुलले आत्महत्या गरको बताइएको छ । आफ्नै सयन कक्षमा सिलिङ् झुन्डिएर आत्महत्या गरेको अवस्थामा मङ्गलबार बिहान उहाँको लाश भेटिएको […]

मङ्गलवार, साउन २५, २०७३

अष्ट्रेलिया । अष्ट्रेलियामा एक व्यक्तिले फेसबुकमा अपमानजनक सामग्री पोष्ट गरेका कारण अदालतले १,५०,००० डलर (१ करोड ६० लाख रुपैयाँ) को जरिवाना तोकेको छ । उक्त फेसबुकमा पोष्ट गरिएको आक्षेपले एक होटल मालिकको जिन्दगी बर्बाद भएको थियो […]

मङ्गलवार, साउन २५, २०७३

क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन निकै फस्टाउँदो मात्रामा छ । यो देशको पर्यटनलाई केहीहदसम्म महिला यौनकर्मीले थेगिरेहका छन् । यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेको अनुमान छ । यौन बजारमा ‘पसल थाप्न’ हाइटीदेखिका महिला […]

मङ्गलवार, साउन २५, २०७३

(किम हान–जू÷योन्हाप) इन्चोन (दक्षिण कोरिया) । दक्षिण कोरियाको प्रमुख व्यापारिक सहर इन्चोनको पश्चिमी तटीय सहर सोङ्दोले आजभोलि ड्रोन उद्योगको मक्काका रुपमा पहिचान स्थापित गर्न लागेको छ । यो सहर न्यूयोर्कको सेन्ट्रल पार्क र सिड्नीको ओपेरा […]

आइतवार, साउन २३, २०७३

कराँची (पाकिस्तान)  । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ । सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा […]

आइतवार, साउन २३, २०७३