
कुवेत : कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या १४ पुगेको छ । बुधबारसम्ममा सङ्क्रमित नेपालीको संख्या १४ पुगेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था स्थिर रहेको दूताबासले जनाएको छ । सङ्क्रमित नेपालीको […]
अबुजा । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपूर्वी प्रान्त ताराबामा भड्किएको जातीय हिंसामा परेर कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत सोमबार स्थानीय शोमो र […]
विश्वभरी कोरोनाभाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोनाभाइरसद्वारा संक्रमित हुनेको संख्या २० लाख १ सय ३४ पुगेको छ । साथै हालसम्म १ लाख २६ हजार ७ सय ५७ […]
काठमाडौं । फ्रान्सले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनअपेक्षा अनुरुप नै लकडाउनको समय अवधि थप गरेका हुन् । फ्रान्समा गत २४ घण्टामा ५७४ […]
विश्व विज्ञानलाई नै चुनौती दिईरहेको कोरोना भाईसरले विश्व स्वाथ्य संठगनलाई पनि कायलकाबु बनाई रहेको अवस्थामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको […]
कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमितको व्यक्तिको सङ्ख्या १८ लाख ६७ हजार १३० पुगेको विभिन्न स्रोतहरूबाट एएफपीले प्राप्त गरेको सूचनाबाट पुष्टि भएको छ । सङ्क्रमणका कारण सोमबार साँझसम्ममा विश्वभर एक लाख १५ हजार २७९ जनाको मृत्यु भएको छ […]
श्रीलङ्कामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेहरु जुनसुकै धर्मको भएपनि अन्त्येष्टी भने जलाएर नै गर्नुपर्ने नयाँ नियम लागू गरिएको छ । श्रीलङ्काको सरकारले अल्पसंख्यक मुसलमानको विरोधको उपेक्षा गर्दै यस्तो निर्णय लिएको हो । समाचार एजेन्सी एफपीका […]
कोरोना महामारीले उत्पनन गराएको आर्थिकमन्धी र स्वास्थ्य सुरक्षा चुनौती देखाउदै युएईको मानव संशाधन तथा ईमिरेटिजेसन मन्त्रालयले कोरोना संकटका बेला आफ्ना नागरिक फिर्ता लैजान नमान्ने देशलाई कारबाही गर्नका लागि अध्ययन थालेको छ । मन्त्रालयका एक अधिकारीले […]
यतीवेला कोरोना प्रकोपको कारण लगभग विश्वनै आक्रान्त बनिरहेको छ त्यसमा अष्ट्रेलिया पनि एक देश हो जहाँ नेपाल लगायत अन्यमुलुकबाट हजारौं बिद्ययार्थीहरु अध्ययनका लागि पुगेका छन । नेपाल लगायतका विभिन्न देशबाट शैक्षिक परामर्श दता कम्पनी मार्फत […]