
काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट बच्न संघर्ष गरिरहेको जापानी अर्थतन्त्रलाई […]
काठमाडौं : अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरुमा कोभिड–१९ को संक्रमण देखा परेको छ । हालसम्म एक नेपालीको अमेरिकामा मृत्युभएको छ । करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको छ । अमेरिकामा रहेका […]
काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न सरकार एक्लैले काम गरेर हुँदैन । नागरिकले पनि आफ्नो ठाउँबाट सक्ने सहयोग मन खोलेर गर्नु पर्छ । बलिवुड वादशाह शाहरुख खानले कोरोनाविरुद्ध लड्न सरकारलाई सहयोग गरेका छन् […]
काठमाडौं । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी) का डाक्टरले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको बताएका छन् । उनीहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत २१ जनवरीदेखि नै खोपको विकास सुरु गरिएको जानकारी दिएका […]
ट्युनिसियाको राजधानी ट्युनिसमा लकडाउनको निगरानी गर्न रोबोट परिचालन गरिएको छ । सडकमा हिंड्ने जोकोहीको यसले सुराकी गरिरहेको हुन्छ । यसले ती मानिसहरुलाई भेटेर किन बाहिरि निस्किएको भन्दै प्रश्न पनि सोध्छ । ती मानिसले आफ्नो आईडी […]
फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार […]
भारतमा कोराना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । शुक्रबार भारतका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो । शुक्रबार महाराष्ट्रमा ६ जनाको मृत्यु भएको छ । […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा ज्यान जानेको संख्या ६ हजार नाघेको छ । विश्वमा शक्तिशाली देश मानिएका चीन, इटली, स्पेनपछिको कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय बढी संक्रमितको […]
अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको […]