
कर्पोरेट जगतमा सन् २०१९ मा विभिन्न रोचक घटनाक्रम घटित भएका छन् । वर्षको सुरुवातमा संसारका सर्वाधिक धनी व्यक्ति एवं माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको साधारण व्यक्तित्व देखाउने एउटा तस्बिर व्यापक चर्चित भयो । यता भारतमा अम्बानी […]
एजेन्सी । सिरियाको इदलिबको एक गाउँमा अघिल्लो शुक्रबार भीषण हवाई हमला भयो । रुसी सेनाले गरेको भीषण हवाई हमलालगत्तै डरलाग्दो दृश्य देखिन थाल्यो। भवनहरू धमाधम भग्नावशेषमा परिणत हुन थाले । जतातातै कोलाहल र चिच्याहट सुनिन […]
बलिउडकी स्टार अभिनेत्री करिना कपुर खान विगत २० वर्षदेखि बलिउडमा सक्रिय छिन्। २० वर्षै करिअरमा उनले एकपछि अर्को सफल चलचित्र दिएकी छन्। सन् २००० मा ‘रिफ्युजी’बाट बलिउड डेब्यू गरेकी करिना अहिले करियरको उचाइमा छन्। उनी […]
भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुई देशका सैनिकविच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन भारतीय र दुई पाकिस्तानी सैनिक रहेका छन् । जम्बु कश्मीरको हाजी पीर क्षेत्रमा ३६ घन्टासम्म […]
फिलिपिन्समा क्रिसमसको दिन आँधी फानफोन आउँदा १६ जनाको मृत्यु भएको छ । करिब १० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । अधिकारीले बिहिबार दिएको जानकारी अनुसार यसले थुप्रै धनमालको क्षती गरेको छ । आँधीका बेला […]
दाह्री सेतै फुलेका एक व्यक्तिले क्रिसमसको दुई दिनअघि बैंक लुटे त्यसपछि हावामा पैसा उडाउँदै बटुवाहरुलाई निकै उत्साहित हुँदै ‘मेरी क्रिसमस’ भनेर शुभकामना दिएको प्रत्यक्षदर्शीले बताएका छन् । पुलिसका अनुसार दाह्री सेतै फुलेका एक वृद्धले सोमबार […]
लण्डनको एस्सेक्समा बस्ने एक व्यक्तिलाई रुखमाथि हानी पुर्याएको आरोपमा ६० हजार पाउन्ड अर्थात् ८८ लाख रुपैयाँ जरिवाना तोकिएको छ । वास्तवमा स्टिफन लरेन्सले सुरुमा रुख हटाउनका लागि स्थानीय प्रशासनलाई दुईवटा निवेदन लेखेका थिए, जुन खारेज […]
स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा मनाउन गएका एकै परिवारका तीनजना सदस्यको डुबेर मृत्यु भएको छ । रिसोर्टका मालिकले एक वक्तव्य जारी गर्दै क्लब ला कोस्टा वर्ल्डको स्विमिङ पुलमा उनीहरुलाई क्रिसमसको पूर्व सन्ध्यामा डुबेको अवस्थामा […]
जर्मन क्लब बायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्की सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । विश्व फुटबलमा शीर्ष श्रेणी खेल्ने खेलाडीमा लेवान्डोस्की अगाडी आएका हुन् । पोल्यान्ड राष्ट्रिय टोलीका उनले राष्ट्र र क्लबका […]