
कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको […]
पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ । ३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो । उनीमाथि सोसल मिडियामा […]
सिड्नी । सयौँ ज्वालामुखी अष्ट्रेलिया भर छरिएका छन्, विज्ञहरूबीच ज्वालमुखी कहिले जान्छ भन्ने कुरामा भने एकमत रहेको छैन । नयाँ ज्वालामुखी प्रान्तका अनुसार अधिकांश व्यक्तिहरू अनजान छन् कि अष्ट्रेलिया विश्वको सबभन्दा लामो ज्वालामुखीको श्रृंखला भएको […]
पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको मृत्यु फाँसी दिनुअघि भए तीन दिनसम्म शव झुण्ड्याउन आदेश दिएको छ। अदालतले मृत्युदण्ड सुनाएको दुई दिनपछि बिहिबार फेरि मुसर्रफको मृत्यु फाँसी दिनुअघि नै भए उनको शवलाई इस्लामावादसम्म […]
अमेरिकामा सात महिनाका एक बालक एउटा सहरको मेयर बनेका छन् । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् । अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका […]
रुसको फेडरल सेक्युरिटी सर्भिस (एफएसबी) को मुख्यालयमा गोलीबारी भएको छ । रुसी मिडियाका अनुसार उक्त घटनामा कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार भवनभित्र अटोमेटिक हतियारमार्फत् […]
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘केही यस्ता तत्व छन् जो भारतमा शान्ति देख्न चाहँदैनन् र उनीहरु देशमा प्रवेशका लागि खुल्ला सीमा, […]
संसारकै ठूलो लोकतन्त्र भनिने भारत नरेन्द्र मोदीको नेतृत्वमा अधिनायकवादतर्फ उन्मुख हुँदैछ भन्ने त्यहाँका पछिल्ला घटनाक्रमले देखाउँछ। नागरिकता कानुनको विरोधमा भइरहेको देशव्यापी प्रदर्शन दबाउन सरकार ती सबै हतकन्डा अपनाउँदैछ, जुन अधिनायकवादी शासनले प्रयोग गर्दै आएका छन्। […]
आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेसन फेष्टिबलका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएका छन् । छनोट हुनेमा साढे तीन वर्षीय बालक कृभिशेष खड्कासमेत छन् । ड्रिम सर्च एजेन्सीले आयोजना गर्ने थाइल्याण्ड […]