
काठमाडौं – दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योललाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । तर, प्रहरी उनीसम्म पुग्न सकेको छैन । राष्ट्रपति युनको गिरफ्तारीको विरोधमा ठूलो संख्यामा उनका समर्थक निवास बाहिर भेला भएका छन् […]
काठमाडौं- जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई निष्काशन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रभावकर थकाली, समीर बुद्धचार्य,मोहन बुढाथोकी र राजेन्द्र घर्तीलाई निष्काशित गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरू केही दिनअघि […]
काठमाडौं – नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो। स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ […]
भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो । आगलागीमा परेर […]
कोलकाताको पहिचान “एम्बसेडर ट्याक्सी” सन् १९५० र १९९० को दशकसम्म भारतीय शहरको प्रतीकजस्तै बनेको थियो। हिन्दुस्तान मोटर्सद्वारा निर्मित एम्बसेडर कार, कोलकाताका सडकहरूमा राज गर्ने एक लोकप्रिय गाडी मात्र नभई, भारतको सांस्कृतिक र ऐतिहासिक गौरवको एउटा […]