Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किम जङ-अनले ‘उच्च प्रविधियुक्त’ एउटा नयाँ अस्त्रको सफल परीक्षणको सुपरिवेक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। परीक्षण गरिएको नयाँ अस्त्र कस्तो खालको हो भन्नेबारे केसीएनए समाचार संस्थाले विस्तृत विवरण चाहिँ खुलाएको छैन। […]

शुक्रवार, कार्तिक ३०, २०७५

दार्चुला,  मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । धामी […]

शुक्रवार, कार्तिक ३०, २०७५

सुर्य खवास/ युएई, रोजगारीको शिलशिलामा युएईमा रहनुहुने तनहुँबासिको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा भानु नगरपालिका वाड नम्बर ७ का प्रकाश परियारलाई मृगौला उपचारकोलागी एक लाख पाँच रुपैया सहयोग प्रदान गरेको छ । परदेशबाट […]

मङ्गलवार, कार्तिक २७, २०७५

सोलुखुम्बु,  खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा […]

सोमवार, कार्तिक २६, २०७५

कंगो, प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै देखापरेको इबोला प्रकोपमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेहरू मध्ये करिब आधा मानिसहरू नर्थ किभु क्षेत्रको बेनी सहरका रहेका राष्ट्रिय स्वास्थ्य […]

आइतवार, कार्तिक २५, २०७५

चीन , चीन भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरु बीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको अधिकारीले […]

शनिवार, कार्तिक १७, २०७५

नुवाकोट, मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ । लागुऔषध मुद्दामा मृत्युदण्डको सजाय पाएका घलेको मृत्युदण्ड माफी भए पनि यही […]

शनिवार, कार्तिक १७, २०७५

सुर्य खवास, युएई । सरकारले अबैधानिक रुपमा बसेका विदेशी कामदारहरुलाई स्वदेश फर्कन दिएको ९० दिने आममाफीको समय एक महिना थप गरेको छ । गत अगस्ट १ बाट शुरु भएको आममाफी अक्टोबर ३१ बाट सकिदै छ […]

बुधवार, कार्तिक १४, २०७५

एजेन्सी । युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा १९ जनाको मृत्यु भएको छ। क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षीय विद्यार्थी भ्यादिस्लाभ रोसल्याकोभले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन्। उनले क्याम्पसको […]

बिहिवार, कार्तिक १, २०७५

दक्षिण कोरिया । समृद्ध झापा बनाउन अन्तर्राष्ट्रिय झापाली जुटेका छन् । एक अर्ब बढीको लगानी गर्ने ७ वुँदे घोषणा पत्र जारी गर्दै समृद्ध झापाको परिकल्पना सहित उनीहरु जुटेका हुन् । अन्तर्राष्ट्रिय झापाली समाज (अझास) को […]

सोमवार, असोज १५, २०७५