Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौँ । इजरायलमा हजारौं सरकार विरोधी प्रदर्शनकारी फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायल स्तब्ध भएको थियो र त्यसपछि जनतामा एकता देखिएको थियो । तर ६ महिनापछि इजरायलमा बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध […]

सोमवार, चैत १९, २०८०

काठमाडौँ । विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ । उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । […]

आइतवार, चैत १८, २०८०

काठमाडौँ । बलिउड अभिनेता गोविन्दा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरेका छन् । उनी बिहीबार मुख्यमन्त्री शिन्देसँगै मुम्बईस्थित शिवसेना कार्यालय पुगेर पार्टीमा प्रवेश गरेका हुन् । शिवसेनामा प्रवेश गरेपछि गोविन्दाले २००४ देखि २००९ […]

बिहिवार, चैत १५, २०८०

काठमाडौँ । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्म बारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ । सन् १९९७ मा रिलिज भएको यस फिल्ममा लियोनार्डो डिक्याप्रियोले ज्याक डसनको […]

बिहिवार, चैत १५, २०८०

काठमाडौँ । थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ । देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ […]

बुधवार, चैत १४, २०८०

इस्लामबाद । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ । पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स […]

मङ्गलवार, चैत १३, २०८०