
एजेन्सी नयाँदिल्ली । भारतको दिल्ली राज्यस्थित सरकारका एक मन्त्री सेक्स सिडी काण्डले जेलको हावा खान पुगेका छन् । दिल्लीस्थित तीस हजारी अदालतले शुक्रवार त्यहाँका निवर्तमान मन्त्री सन्दीप कुमारलाई सेक्स सिडी काण्डको मामिलामा १४ दिनका लागि जेल […]
खैबर। अपराधको आरोपमा मानिस पक्राउ पर्नु स्वाभाविक हो । विश्वमा यदाकदा आपराधिक घटनाको आरोपमा जनावरलाई पनि पक्राउ गरिएको पाइन्छ । तर रुखलाई गिरफ्तार गरिएको घटना भने आफैंमा अनौठो हो । पाकिस्तानमा एउटा रुख बन्दी जीवन […]
इथियोपिया । इथियोपियाको एक जेलमा आगलागी हुँदा २३ जना कैदीको ज्यान गएको छ । सरकार बिरोधी प्रदर्शनकारी राखिएको जेलमा आगलागी भएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् । २१ जनाको आगलागीका कारण जेल भित्रै निसास्सिएर तथा दुई […]
टोक्यो । उत्तरी जापानमा आएको ‘लायनरक’ नामक तूफानको कारण १७ व्यक्ति बेपक्ता भएका छन् । यस लायनरकबाट बुधबार नै ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका बताइएको थियो । बिहीबार बेपत्ता हुने […]
हो चि मिन्ह्सिटी (भियतनाम) । भियतनाममा गत जनबरीदेखि अगस्तसम्ममा आँधीलगायतका राष्ट्रिय प्रकोपको परी मारिएका र वेपत्ता भएका व्यक्तिको सङ्ख्या ९० पुगेको छ । सो प्रकोपहरुमा विशेषगरी तीन आँधीको कारण मारिएका र बेपत्ता व्यक्तिको सङ्ख्या ९० […]
बेरुतः रूसी रक्षा मन्त्रालयले आतंकवादविरुद्ध मंगलबार सिरियामा गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट (आइएस) का प्रवक्ता तथा प्रमुख रणनीतिकारको मृत्यु भएको जनाएको छ । रूसी रक्षा मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी आफ्नो गुप्तचर संस्थाले रूसद्वारा अलेप्पोमा […]
इटलीका तटरक्षकले भनेका छन्, अहिलेसम्मकै ठूलो एक अभियानका क्रममा सोमबार लिबिया पारीको भूमध्येसागरबाट करीब साढे ६ हजार आप्रवासीको उद्धार गरिएको छ। लिबियाको सब्रथा नगरबाट करिब २० किलोमिटर टाढा, झन्डै ४० वटा उद्धारका अभियान भएका थिए। […]
नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा एउटा संगठित वेश्यालयमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ । जीबी रोडस्थित अड्डामा छापा मारेर प्रहरीले वेश्यालयका संचालक आफाक […]
नयाँ दिल्लीः भारतका केन्द्रीय संस्कृति एवं पर्यटन मन्त्री महेश शर्माले भारतमा घुम्न आउने विदेशी महिला पर्यटकलाई आफ्नो सुरक्षाका लागि छोटा कपडा र स्कर्ट नलगाउन सुझाव दिएका छन्। पछिल्लो समय भारतमा बलात्कारका घटनामा बृद्धि आएको भन्दै […]