
[सुर्य खवास] युएई । भुजेल समाज सेवा समितिको सकृयता, भकारी ईभेन्टस प्रालिको ब्यानरमा सेवानुङ फिल्मस् प्रालिको प्रस्तुतिमा भुजेल जातिको पहिचान र संस्कृतिलाई मुख्य कथावस्तुमा बन्ने पहिलो भुजेल चलचित्र नि–प्हँुगाल (हामी भुजेल) को शुभमुहुर्त भुजेलहरुको ऐतिहासिक […]
[सुर्य खवास] युएई, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको चौथो बैठक विभिन्न महत्वपुर्ण निर्णय तथा विगतमा सम्पन्न गरेका कार्यक्रमहरूको समिक्षा गर्दै सम्पन्न भयो । बैठकले हाल सम्म सम्पन्न गरेका कार्यक्रमहरु सफल एवं सकारात्मक परिणाम ल्याउन […]
[सुर्य खवास] युएई, भोजपुर सेवा समाज युएईले आफ्नो दोश्रो अधिवेशन आगामी १६ मार्च २०१८ का दिन विविध सांस्कृतिक कार्यक्रमका साथ आबुधाबिमा सम्पन्न गर्ने निर्णय गरेको छ । भोजपुर जिल्लाबाट बैदेशिक रोजगारीको शिलशिलामा युएई आई विभिन्न […]
[सुर्य खवास] युएई, वैदेशिक रोजगारीको शिलशिलामा युएई आईपुगि अलपत्र परेकी तनहुँकि एकमाया थापालाई घर फिर्ताको लागि प्रवासी भुजेल समाज सेवा समिती युएईले आर्थिक सहयोग प्रदान गरेको छ ।युएईकालागी नेपाली राजदुतावासका लेवर काउन्शिलर भेष बहादुर कार्किको […]
[सुर्य खवास] युएई, प्रवासी नेपाली मंच युएई, अबुधाबी राज्य कमिटी को नवौं अधिवेशन मञ्चको सम्पन्न भएको छ । राष्ट्रिय कमिटिका अध्यक्ष श्याम कडेंलको प्रमुख आधित्यमा २ फेब्रुअरीमा आबुधाबी स्थित निहाल होटलको सभा कक्षमा सम्पन्न भएको […]
राँची : भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई भारतको सीबीआइको विशेष अदालतले दोषी ठहर गरेपछि जेल चलान भएका छन्। विशेष अदालतले सन् १९९१ देखि ९४ को बीचमा देवघर राज्यकोषको ८९ लाख २७ हजार भारतीय रुपैयाँ भ्रष्टाचार […]
एजेन्सी। तपाई कुनै अर्को शहर घुम्न जाँदा त्यहाँका सुन्दर चीजहरु आफूसँग ल्याउनुहुन्छ । तर चीनमा एक व्यक्तिले आफ्नी श्रीमतीको लागि यस्तो चीज किनेर लिएर हिँडेका थिए जसलाई देख्दा एयरपोर्टमा सुरक्षाकर्मीकै भागाभाग भएको छ । सुरक्षा […]
एक ३५ वर्षे मानिसको अनौठा चिजबिज खाने बानी थियो । शल्यक्रियामार्फत ती मानिसको पेटबाट सर्जनहरुले २६३ सिक्का, १०० काँटी र दर्जनौं ब्लेडका पत्ता निकालिदिएका छन् । मक्सुद खान नामका ती मानिस आफ्नो पेट असह्य दुखेको […]
बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजको दोस्रो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेशकुमार पोखरेलको अध्यक्षतामा भएको बैठकले अन्तर्राष्ट्रिय झापाली समाजको प्रवक्तामा वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका झापा बाह्रदशी […]