
काठमाडाैं । वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा ठूलो ब्ल्याक होल फेला पारेका छन्, जसले अन्तरिक्ष विज्ञानको संसारमा हलचल मच्चाएको छ । यो ब्ल्याक होल हाम्रो आकाशगंगाबाट करिब ५ अर्ब प्रकाश वर्ष टाढा रहेको छ र यसको […]
काठमाडौं । वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्। आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत […]
काठमाडौं। सामान्यतया जब हजारौं ताराहरू ग्याँस क्लाउडबाट एकसाथ जन्मिन्छन्, तिनीहरू लाखौं वर्षसम्म समूहमा बाँधिएर बसेका हुन्छन्। तर, अहिले वैज्ञानिकहरूले दुई करोड वर्ष पुरानो तारा समूह पत्ता लगाएका छन् तर यसका ताराहरू आ आफ्नो बाटोमा लागिरहेका […]
फागुन १६ गते राति आकाशले एक दुर्लभ खगोलीय दृश्य देखाउनेछ। सात ग्रहहरू एउटै लाइनमा आउने यस घटनालाई वैज्ञानिकहरूले “एक पटक मात्रै देख्न पाइने दुर्लभ संयोग” भनेर परिभाषित गरेका छन्। गत पौषदेखि आकाशमा छवटा ग्रह देखिँदै […]
झापा । इन्स्पायर मिडिया प्रोडक्सन हाउसले हालै मोरङ र झापाका सहभागीहरूलाई आफ्नो कार्यालयमा “अब्जर्व द मुन नाइट“ कार्यक्रमको सफल आयोजना गर्यो। NASA को वार्षिक पहलसँग संयोजनमा आयोजित कार्यक्रम, चेतना फैलाउने, सिकाइलाई सशक्त बनाउन र चन्द्रमाको […]
काठमाडौँ । अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औंठीको […]
सिडनी । अष्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीका दुई वैज्ञानिक र माल्टा युनिभर्सिटीका ह्युग ग्रौकटले साउदी अरबमा महत्वपूर्ण खोज गरेका छन् । म्याथ्यू स्टीवर्ट र माइकल पेट्राग्लिया नामका दुई वैज्ञानिकले मानव इतिहासका धेरै रहस्यमय प्रमाणहरू फेला पारेको दाबी […]
काठमाडौँ । जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ, त्यसलाई सूर्यग्रहण भनिन्छ । सोमबार राति संसारको अर्को भागमा लाखौं मानिसहरूले आफ्नो टाउको आकाशतिर घुमाउँदै पूर्ण सूर्यग्रहण हेरिरहेका थिए । मेक्सिको, अमेरिका र क्यानडाका लाखौं मानिसले […]
काठमाडौँ । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई ‘शिवशक्ति’ पोइन्ट भनिने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई ‘शिवशक्ति प्वाइन्ट’ नामकरण गरेका थिए । सो नामलाई घोषणा […]