Aamsanchar

बिज्ञान

संसारमा मर्न कसैलाई पनि रहर लाग्दैन। सबै मानिस इच्छाए अनुसार बाँचीरहूँ भन्‍ने चाहन्छन्। सायद यही चाहनालाई मध्य नजर गर्दै विज्ञान र वैज्ञानिकहरुले नयाँ यस्तो औजारको निर्माण गर्नमा जुटेका छन् जसले मानिसको जीवन अमर बन्‍न सकोस। […]

शनिवार, कार्तिक १२, २०७९

मङ्गलवार, विसं २०७९ कार्तिक ८ गते तदनुसार अक्टोबर २५, २०२२ का दिन चन्द्रमा सूर्यको अगाडिबाट जाने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ। विश्वभरका मानिसहरूले आआफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन् । यस आंशिक ग्रहण अफ्रिका, एसिया, […]

सोमवार, कार्तिक ७, २०७९

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास […]

आइतवार, असोज २३, २०७९

खगोल विज्ञानको अध्ययन तथा अनुसन्धानमा प्रयोग गरिने संसारको सबैभन्दा ठूलो डिजिटल क्यामेरा निर्माणको अन्तिम चरणमा पुगेको छ । एसएलएसी नेशनल एक्सीलिरेटर ल्याब्रोटरीका अन्वेषकहरूले यो क्यामेरामा काम गरिरहेका छन् । ‘लेगेसी सर्भे अफ स्पेस एण्ड टाइम’ […]

बिहिवार, असोज २०, २०७९

२६ सेप्टेम्बर २०२२ । यो मिति आफ्नो डायरी वा गुगलको क्यालेन्डरमा नोट गर्नुहोस् किनभने ५९ वर्षपछि एउटा दुर्लभ खगोलीय घटना हुने भएको छ । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पति धर्तीको निकै नजिक आउँदैछ । यसदिन […]

बुधवार, असोज ५, २०७९

आफ्नो प्रविधि, अन्वेषण तथा हिम्मतिलो मिसनका लागि चीन संसारमै चिनिँदै आएको छ । सफलता तथा असफलताको संसयबीच चीन मंगल ग्रह तथा चन्द्रमासम्म पुगिसकेको छ । चीनले आफ्नै अन्तरीक्ष स्टेसन समेत बनाइसकेको छ । अब चाहिं […]

शुक्रवार, वैशाख ९, २०७९

पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्त्वलाई विश्व भरिनै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध […]

शुक्रवार, वैशाख ९, २०७९

वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ती दुई परिवर्तनलाई ूउत्तरायण र दक्षिणायनू भनेर बुझिन्छ। ६ (६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने […]

शनिवार, माघ १, २०७८

काठमाण्डाै – आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग […]

शनिवार, मंसिर १८, २०७८

काठमाण्डाै – आज चन्द्र ग्रहण लाग्दैछ । यो ६ शताब्दीयताकै सबैभन्दा लामो अवधिसम्मको चन्द्र ग्रहण हो । पछिल्लो पाँच सय ८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन […]

शुक्रवार, मंसिर ३, २०७८