
वराहक्षेत्र- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहनाले मात्रै चुनाव तलमाथि नहुने बताउनुभएको छ । उहाँले देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने बताउनुभएको छ । मधेश प्रदेशमा […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक आज धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले बैठक वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको प्रवक्ता मोहन […]
काठमाडौं – नेकपा एमालेले आज प्रतिनिधि सभा निर्वाचन २०८२ को घोषणापत्र सार्वजनिक गर्दै छ। आज सवा १२ बजे घोषणापत्र सार्वजनिक गरिने एमालेले जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्नेछन्। घोषणापत्रमा आधारित […]
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर […]
विर्ताबजार । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले मुलुकको समृद्धि, सुसासन र भ्रष्टाचारमुक्त नेपाल बनाउन नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउन मतदातासमक्ष अपिल गर्नुभएको छ । नेपाल लोकतन्त्रबादी आदिवासी÷जनजाति महासंघ बिर्तामोड नगर […]
झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् । झापामा ९० जना उम्मेदवारहरु रहेकोमा ६२ जनाले खाता खोलेको जिल्ला […]
काठमाडौँ – नेपाली कांग्रेसको प्रतिज्ञापत्र आज सार्वजनिक हुने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने भएको हो । प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश […]
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ मा सरकारी शिक्षकहरू सहभागी राजनीतिक कार्यक्रमले विवाद उत्पन्न गरेको छ। आइतबार नेपाल राष्ट्रिय शिक्षक संगठनले एमाले अध्यक्ष तथा उम्मेदवार केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरेको भेलालाई निर्वाचन […]
झापा – नेकपा एमालेका अध्यक्ष एवं झापा- ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने भएका छन् । निर्वाचन प्रचारका क्रममा रहेका ओलीले दिउँसो ३ बजे दमक – ९ स्थित अमरसिंह चौकमा […]