झिलझिले । नेकपा एमालेको भातृ संगठान राष्ट्रिय युवा संघ नेपालको झापा जिल्ला कमिटीले ‘समाज परिवर्तनको अभियान, नवयुवाको योगदान’ भन्ने मुल नाराका साथ चार महिने अभियान सुरु गरेको छ । यो अभियानको शनिवार बिर्तामोड स्थित नेकपा […]
काठमाडौँ । कोशी प्रदेशको नामकरणलाई लिएर पहिचानवादी दल तथा समूहरूले आन्दोलन गरिरहेको अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त […]
पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको […]