Aamsanchar

राजनीति

काठमाडौं-  सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं –  मधेश केन्द्रित आठ दलका नेताहरूले संयन्त्रले मुक्कुम्लुङ घटनाका घाइतेहरूलाई भेटेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत घाइतेहरूलाई मधेश केन्द्रित आठ दलका नेताहरूले भेटेका हुन् । ताप्लेजुङस्थित पाथिभरामा केबुलकार बनाउन नहुने माग गर्दै […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरेका छन् । शुक्रबारबाट सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । गायिका शान्तिरानी […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् । रास्वपाले हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरिरहेको छ । उनीहरूले बैठकको सुरुमै आफूहरूले आफ्ना […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवा गर्न भन्दै निवेदन बुझाएका छन्। संसद सचिवालय पुगेर उनले समाभुख घिमिरेलाई भेटेर निवेदन बुझाएका हुन्। लामिछानेले फौजदारी कसुरमा […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं – विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग […]

बिहिवार, माघ १७, २०८१

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन्। भालुवाङमा आज आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम […]

बिहिवार, माघ १७, २०८१

काठमाडौं-  नेकपा (एमाले) का सचिव तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले राजनीतिक दल तथा जनप्रतिनिधिहरुविच छलफल गरी पाथीभरा (मुकुम्लुङ) मा केवलकार बनाउने निर्णयअनुसार केवलकार निर्माणको काम अघि बढेको भए पनि १२ गते भएको घटनाप्रति […]

बुधवार, माघ १६, २०८१

काठमाडौं- अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी भएका छन् । उनी जनार्दन शर्मा पक्षबाट उमेदवार थिइन् । ११ सचिवको अन्तिम नतिजा पनि सार्वजनिक भएको छ । खुला सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल र […]

बुधवार, माघ १६, २०८१