
“घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्” भन्ने भनाइ नेपालका एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहले आफ्ना दीर्घकालीन राजकीय नीति र प्रशासनिक सिद्धान्तका रूपमा प्रख्यात “दिव्योपदेश” मा व्यक्त गरेका हुन्। यो भनाइले घुस (भ्रष्टाचार) लाई […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभालाई उद्घाटन गर्दै उनले उपचारसँग सम्बन्धित चश्माको […]
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि(२७ पुस)मा गर्ने चियापानका लागि राज्यका सबै अंगका प्रमुखहरूलाई आमन्त्रण गरेको छ । राप्रपाले पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शनिबार चियापान गर्न लागेको हो । […]
तेह्रथुम- तेह्रथुममा निर्माण भएका दुई वटा सहिद पार्कको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । आठराई गाउँपालिका–३ ह्वाकूमा रहेको बगाले सहिद स्मृति पार्क र लालीगुराँस नगरपालिकामा रहेको […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन् । अध्यक्ष लिङ्देनले बिहीबार साँझ प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘भेटका क्रममा विविध पक्षमा लामै कुराकानी भयो’ लिङ्देनले भनेका छन् […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक साँझ ७ बजे बालुवाटारमा बस्नेछ। बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुनेछन्। नियमित बैठक सामान्यतया बिहीबार र […]
काठमाण्डौ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुँदै हुनुहुन्छ । उहाँविरुद्ध काठमाण्डौमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा […]
काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर, उनी तत्काल छूट पाउने सम्भावना कम देखिएको छ, कारण यो हो कि विभिन्न जिल्लामा उनीविरुद्ध पक्राउ […]
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अभियुक्त बनाइएका थिए। कास्की जिल्लाका न्यायाधीश नीतिज राईको […]