Aamsanchar

राजनीति

मोरङ-  कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज बसेको बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाख […]

बिहिवार, पौष २५, २०८१

झापा-  सङ्घीय सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ । उहाँले झापा जिल्लाको हात्ती प्रभावित क्षेत्र मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा हात्तीगौँडा निरीक्षणपछिको छलफलमा यस्तो बताउनुभएको […]

बिहिवार, पौष २५, २०८१

मोरङ- संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार, […]

बिहिवार, पौष २५, २०८१

विराटनगर ।  उपनिर्वाचनको परिणामपछि उत्साहित भएर भुइँमा खुट्टा छोड्न खोजिएको भन्दै कोशी प्रदेश माओवादीले केन्द्रीय समितिको बैठक ध्यानाकर्षण गराएको छ । काठमाडौंमा आइतबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ […]

आइतवार, पौष २१, २०८१