Aamsanchar

राजनीति

काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआईबारे सत्तारुढ दल एमाले र कांग्रेसबीच कुनै विवाद नरहेको स्पष्ट पारेकी छन्। बिहीबार चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणाले चीन र नेपालबीचको आपसी समझदारीमा बीआरआई कार्यान्वयन हुने बताइन्। […]

बिहिवार, मंसिर १३, २०८१

बिहिवार, मंसिर १३, २०८१

विराटनगर-  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठुला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच राजनीतिक संयन्त्र बनेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँगको भेटघाटमा उहाँले संविधान संशोधनको […]

बुधवार, मंसिर १२, २०८१

मोरङ- कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले विपद् […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले आगामी साता सुदूरपश्चिम क्षेत्रको भ्रमण गर्नुहुने भएको छ । पूर्व राजा शाह तथा कोमल शाह मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रका केही जिल्लाहरूको भ्रमण गर्ने सिलसिलामा आगामी साता नेपालगञ्ज जाने कार्यतालिका […]

बुधवार, मंसिर १२, २०८१

काठमाडौं –  मेडिकल व्यवसायी दुर्गा प्रसाईले दायर गरेको बन्दी प्रत्यीकरणको रिटमाथि आज सुनुवाइ हुने भएको छ। रिटको पेशी न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलामा पेशी तोकिएको छ। यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै […]

बुधवार, मंसिर १२, २०८१