Aamsanchar

राजनीति

काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’  तीन महिने अभियानबाट माओवादी केन्द्र शक्तिशाली बन्ने दाबी गरेका छन् । शनिबार ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा विशेष अभियानको उद्घाटन गर्दै उनले मंसिरमा हुने […]

शनिवार, भदौ १६, २०८०

झापा। झापाको हल्दीबारीमा नेकपा एमाले आवद्ध युवाहरूको सङ्गठन राष्ट्रिय युवा संघ हल्दीबारी गाउँ कमिटीमा विवाद  भएको छ । दोस्रो युवा संघ नेपाल हल्दीबारी को गाउँ अधिवेशन सुरु भए सँगै विवाद सुरु भएको हो। भदौ १३ […]

शनिवार, भदौ १६, २०८०

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भको यो ऐतिहासिक अवसरमा यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु। नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा […]

शनिवार, भदौ १६, २०८०

पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा […]

शुक्रवार, भदौ १५, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले बताए । बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले भने, […]

बिहिवार, भदौ १४, २०८०

बिर्तामोड  । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मेलनको उद्घाटन गर्दै नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्नुपर्नेमा जोड दिनुभयो […]

बुधवार, भदौ १३, २०८०