Aamsanchar

राजनीति

काठमाडौँ – स्ववियु निर्वाचनको कार्यतालिका शुक्रबारदेखि सुरु हुँदैछ । चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको लागि शुक्रबार संघरसंगठनरसमूह दर्ता गर्ने कार्यक्रम छ । कुनै पनि राजनीतिक दलको भातृ संगठनले एउटा बाहेक अर्को संगठन […]

बिहिवार, फागुन १८, २०७९

विराटनगर । देश संघीयतामा गएको ५ वर्ष पछि प्रदेश १ ले स्थाई नाम पाउने भएको छ ।  प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका […]

बुधवार, फागुन १७, २०७९

विराटनगर – प्रदेश नम्बर १ को नामकरण गर्ने विषयमा भइरहेको विरोध रोक्न विराटनगरमा निषेधाज्ञा जारी भएको छ । प्रदेश सभाले आज बुधवार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विरोध भइरहेको विराटनगरका केही ठाउँमा निषेधाज्ञा […]

बुधवार, फागुन १७, २०७९

झापा– प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक तथा कांग्रेसका भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो । प्रदेशसभाका […]

बुधवार, फागुन १७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्हमा केही हेरफेर गरेको छ। रास्वपाले गोलो घेरा हटाएर घण्टी मात्रै राखेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। यसअघि रास्वपाको चुनाव चिन्ह गोलो घेराभित्र घण्टी रहेको थियो। उनले भने, ‘यसअघि […]

बुधवार, फागुन १७, २०७९

काठमाण्डाै – चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा  निर्धारण  गरेको  थियो  । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार […]

बुधवार, फागुन १७, २०७९

झापा- प्रदेश एकको संसद बैठकमा आज नामाकरणको प्रस्ताव पेश हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेश हुन लागेको हो […]

बुधवार, फागुन १७, २०७९

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको हो।  संसद् सचिवालयले विशेष कारणले स्थगित भएको बताएको छ। राष्ट्रपति […]

बुधवार, फागुन १७, २०७९

काठमाण्डाै – राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि भोलि १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यही फागुन १७ गतेदेखि चैत ५ […]

मङ्गलवार, फागुन १६, २०७९

काठमाडौँ – निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको ११ सांसदले उल्लङ्घन गरेका छन् । सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने […]

मङ्गलवार, फागुन १६, २०७९