सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको नेता छान्नका लागि बुधबार बिहान चुनाव गर्दै छ। भोलि हुने निर्वाचनका लागि आज (मंगलबार) दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता हुने जनाइएको छ। कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको […]